उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित
बरहथवा (सर्लाही): उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।
मकैमा आकर्षक घोगा लागे...
सही सूचनाका लागि पत्रकारको क्षमता अभिवृद्धि
पाटन (ललितपुर): पत्रकारको क्षमता अभिवृद्धि हुँदा आम नागरिकले सही सूचना प्राप्त गर्न सक्नेमा जोड दिइएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्वारा आयोजित डिजिटल पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार रजिष्ट्रार रेवतीप्रसाद...
कन्चनपुर बासिन्दालाई हात्ती भगाउन सकस: आगो बालेर तर्साए पनि भागेन
कञ्चनपुर: राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा...
‘नेपालको वर्तमान ठूलो शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग’
खोटाङ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा...
चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै
दमौली (तनहुँ) । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाएको हो ।
चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने...
बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन र संविधानको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।
४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेसले सोमबार काठमाडौंमा आयोजना...













