‘राष्ट्रिय गिर्जाघर (चर्च) धार्मिक निजी गुठी नेपाल’ नेपाल सरकारमा दर्ता
ललितपुर - २०८१ पुस ५ गतेका दिन राष्ट्रिय गिर्जाघर (चर्च) धार्मिक निजी गुठी नेपाल सरकारमा दर्ता हुन सफल भएको छ। Well Being Bakery Cafe, भैँसीपाटी मा आज गरिएको पत्रकार सम्मेलनमा यो गुठी दर्ता भएको...
गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ ।...
बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन र संविधानको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।
४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेसले सोमबार काठमाडौंमा आयोजना...
चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै
दमौली (तनहुँ) । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाएको हो ।
चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने...
नवलपरासी कारागारका शाखा अधिकृत एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित...
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागार कार्यालयमा कार्यरत शाखा अधिकृत विनोदकुमार दत्त एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित पक्राउ परेका छन् ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले कारागार...
‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’
अत्तरिया (कैलाली): सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१/८२ मा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने भएको छ । शनिबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आवका लागि प्रस्तुत गर्नुभएको...
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी
महोत्तरी : राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा...
विपद्मा परेका १७ हजार भन्दा बढीको सकुशल उद्दार : गृह मन्त्रालय
मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्दार गरिएको छ ।
विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७...
सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ ।
निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन,...

















