नेपालगञ्ज (बाँके)। नेपालगञ्जमा पर्यटन प्रवर्द्धनका लागि साइक्लिङ्ग आयोजना हुने भएको छ।
नेपालगञ्ज साइक्लिङ्ग क्लबको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि आयोजित छैटौँ संस्करण बि वाई डि ‘टुर दि ठाकुरद्वारा’ नाम दिएको उक्त कार्यक्रमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य रहेको आयोजक समितिले जनाएको छ।