आज गङ्गा दशहारा पर्व मनाइँदै
महोत्तरी: हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ...
संस्कृतिलाई जोड्दै गुरुङ सम्पदा पदमार्ग
गण्डकी: गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्र्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा...
इलाममा आदिवासी जनजाति महोत्सव
फिक्कल (इलाम): इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका–११ मा दुईदिने महोत्सव हुन लागेको हो...
मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’
नवलपरासी (बर्दघाट सुस्तापूर्व): बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । विसं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग रमाउन चाहने आन्तरिक...
पाकिस्तानमा एक इसाईलाई कुरानको पाना जलाएको आरोप
काठमाण्डौँ: पाकिस्तानमा एक ७४ वर्षीय वृद्ध इसाई धर्मावलम्बी नाजिर मसिह गिल कुरानको पाना जलाएको आरोप घाइते भएका छन्।
मुस्लिम भीडले कुरानको पाना जलाएको झूटो आरोपमा हातपात गरेपछि उनी घाइते भएका हुन्। ...
एनसीएफ नेपालका प्रथम महामन्त्री पास्टर दफ्तन सादा सम्मानित (तस्बिरसहित)
ललितपुर: नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) ले पास्टर दफ्तन सादालाई सम्मान गरेको छ।
नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) ले पास्टर दफ्तन सादालाई आज बिहीबार एनसीएफको कार्यालयमा सम्मान गरेको हो ।
पास्टर दफ्तन सादा एनसीएफका...
पूर्वराष्ट्रपति भण्डारीद्वारा उँभौलीको शुभकामना
काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उँभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
भौगोलिक, जातीय, भाषिक एवं...
अनुग्रहको सुन्दरता
हामी 'अनुग्रह' शब्दलाई बाइबलमा परमेश्वरको उपहारको रूपमा चित्रण गरिएको पाउँछौं। परमेश्वरको अनुग्रह नि:शुल्क उपहार हो जुन अयोग्य मानवजातिलाई दिइएको हो जसले उहाँको कृपामय स्वभावलाई दर्शाउँछ। हाम्रो परिश्रम, उपलब्धि वा कामहरुको कारणले गर्दा उहाँले...
रहनुभएन डा. एडोन रोङ्गोङ्ग
काठमाडौँ: नेपाली ख्रीष्टियन समुदायमा कतिपय यस्ता सेवक/सेविकाहरू हुनहुन्छ जसको ख्रीष्टियन समुदायप्रतिको योगदान अतुलनीय छ। नेपाली ख्रीष्टियन समुदायमा अतुलनीय योगदान पुर्याउनुभएका प्रभुप्रति समर्पित एक व्यक्तित्व हुनहुन्छ डा. एड़ोन रोङ्गोङ्ग।
डा. रोङ्गोङ्ग नेपाली ख्रीष्टियन...
नेपाल र भारतमा हिन्दूहरूको जनसंख्या ठूलो परिमाणमा घट्यो
काठमाडौं । नेपाल र भारत हिन्दू धर्मावलम्बीको बाहुल्यता भएको देश हुन्। त्यसैले पनि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका केही राजनीतिक दलहरूले आ-आफ्ना देशमा हिन्दू राष्ट्रको माग राख्दै अभियान चलाउँदै गर्दा यी...

















