चाडपर्वहरुले सबैमा एकता र मेलमिलापको आधार खडा गर्छ : सभापति देउवा
काठमाडौँ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक...
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति
काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
‘क्रिसमस डे’ का अवसरमा उहाँले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ...
प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा ख्रीष्टमसको शुभकामना
०९ पुस ०८० । ख्रीष्टियनहरुको महान पर्व ख्रीष्टमसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गर्नु भएको छ ।
क्रिसमस डे सोमबार विहान प्रधानमन्त्री दाहालले आफ्नो अफिसियल फेसवुक पेजबाट ख्रीष्टमसको संदेश प्रकासन गर्दै स्वदेश तथा...
ख्रीष्टियनहरुको बडादिन
सलोमी दाहाल, काठमाडौँ | डिसेम्बर २५ तारिख मनाइने ख्रीष्टियनहरुको को बडादिन अर्थात ख्रीष्टमस विश्वभरि रमझमका साथ बढो धुमधाम गरेर मनाइन्छ । रातो र सेतोपोशाक लगाएका सान्ता, हरियाली ख्रीष्टमस ट्री र रङ्गीचङ्गी उपहारका बाकसहरुले बालबालिकाहरुलाई...
सिडनी मा क्यारल सम्पन्न
सिड्नीको औबर्नमा रहेको गस्पेल नेपाली मण्डलीद्वारा ख्रीष्टमस क्यारोल कार्यक्रम सम्पन्न।
क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा
यस पालीको क्रिसमसमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले विज्ञप्ति जारी गर्दै इसाई धर्मावलम्बीहरुको महान पर्व पर्व मनाउन ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले...
आशा र प्रेमको शाश्वत सन्देश हो ख्रीष्टमस
जीवन रायमाझी, सिडनी, अष्ट्रेलियाचाडपर्व भन्ने वित्तिकै घर सजाउने, रंगरोगन गर्ने, झिलिमिली बत्ती बाल्ने, सहर बजार नै रंगीन हुने, यस्तै–यस्तै क्रियाकलापहरू हुने गर्छन् । नेपालको सन्दर्भमा हेर्ने हो दशैँ–तिहारमा फुलको सजावट, तिहारमा बत्तीको झिलिमिली, छठमा...
चर्चित रेस्लर हल्क होगनको बप्तिष्म
विश्वविख्यात रेस्लर हलक होगन ले आफ्नो जीवन प्रभुमा समर्पण गर्ने निर्णय गर्दै बप्तिष्मा लिएका छन्। सधै जसो रक्सीको लतमा रहेरहने उनले बिगत ६ महिना देखि मद्यपान गर्न पनि छोडेका छन्। पानीको बप्तिष्माको भिडीयो आफ्नो...















