उपनिर्वाचन विशेष: बझाङमा ९ हजार मत गणना हुँदा एमाले अगाडि
बझाङ । बझाङ क्षेत्र १ मा भएको उपनिर्वाचनको करिब ९ हजार मतगणना हुँदा एमालेले अग्रता कायमै राखेको छ।
एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८७ मत ल्याएर अग्रता लिएका छन् भने उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर...
कांग्रेस र एमाले मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : एनपी साउद
पर्सा। पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।
नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा...
शान्तिपूर्ण रूपमा सकियो इलाम–२ मा मतदान
फिक्कल। इलाम क्षेत्र नं २ मा आज सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सकिएको छ। उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
मतदानको विवरण आयोगको सूचना...
आज इलाम र बझाङमा उपनिर्वाचन हुँदै
काठमाडौँ: आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन...
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौ: जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।
शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी...
मुख्यमन्त्री कँडेललाई विश्वासको मत
कर्णाली: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको १०औँ बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
कुल ४० प्रदेशसभा सदस्य रहेको...
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।
स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू...
२०८४ को निर्वाचनसम्म पुराना शक्तिले हामीलाई थिलथिलो पार्नेछन् : गृहमन्त्री लामिछाने
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेका कारण पुराना दलहरूले रास्वपाको बदनाम गर्ने र विभिन्न ढंगले हिलो छ्याप्ने गरेको बताएका छन् ।
कसैको...
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा सभामुखको जोड
काठमाडौँ: सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका...
दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा (एमाले) ले आज आयोजना गरेको...
















