Zenith

आज प्रतिनिधिसभा निर्वाचन, २७५ सिटका लागि ६५४१ जना मैदानमा

0
निर्वाचन आयोग नेपालका अनुसार जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने भएको हो । यस निर्वाचनमा...

राजनीतिमा नयाँ अनुहारको उदय : आशा कि आवेग ?

0
नेपालको समकालीन राजनीतिमा यतिबेला ‘नयाँ अनुहार’ बहसको केन्द्रमा पुगेका छन् । सामाजिक सञ्जालदेखि चिया पसलसम्म, विश्वविद्यालयदेखि सार्वजनिक मञ्चसम्म एउटै प्रश्न दोहोरिन्छ अबको राजनीति पुरानै नेतृत्वको निरन्तरता हो कि नयाँ पुस्ताको प्रयोग ? जेनजी पुस्ताको...

निर्वाचनमा मुख्य ‘थ्रेट’ बन्यो लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग

0
लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ । नेपाल कानून समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको विस्तृत अध्ययनमा निर्वाचन सुरक्षाको प्रमुख चुनौतिका रुपमा...

वडा नं. १६ मा ज्वाला कुमारी साहको पक्षमा उल्लेख्य जनसमर्थन

0
बारा — बारा क्षेत्र नं. ३ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार ज्वाला कुमारी साहको घरदैलो अभियानअन्तर्गत जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. १६ मा उल्लेख्य जनसमर्थन देखिएको छ। घरदैलो तथा जनभेटघाट कार्यक्रममा स्थानीय बासिन्दाको सक्रिय सहभागिता...

निर्वाचन आउन ९ दिन बाँकी, आचारसंहितामा कडाइ गर्दै आयोग

0
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा कडाइ गरेको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन...

अध्यक्ष ओलीको आग्रहः धितो–जमानी नभएकालाई भोट दिएर मत खेर नफाल्नुस्

0
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो र जमानी नभएका व्यक्तिलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकले धितो–जमानी...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

0
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट डडेल्धुरामा चक्र...

‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’

0
काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरुको छलफलले काठमाडौँमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ । सोमबार पार्टी सभपति देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेताहरुले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीसँग...
Election Commission

प्रतिनिधिसभा निर्वाचन : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

0
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको...

शेखर कोइरालालाई रविन्द्र मिश्रको खुलापत्र- ‘ल्याङल्याङे पाराले राजनेता बनिँदैन’

0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कांग्रेस नेता डा.शेखर कोइरालालाई खुलापत्र लेख्दै आफ्नो राजनीतिक कित्ता स्पष्ट पार्न सुझाव दिएका छन् । कोइरालाले आफूलाई विपिवादी वा प्रचण्डवादीमध्ये एउटा कित्तामा उभ्याउनुपर्ने उनको भनाइ...

नयाँ अपडेटहरू