कांग्रेसले सुशासनलाई पार्टीको मन्त्र बनाउनुपर्छ : महामन्त्री गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै उनले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि...
२०८४ को निर्वाचनसम्म पुराना शक्तिले हामीलाई थिलथिलो पार्नेछन् : गृहमन्त्री लामिछाने
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेका कारण पुराना दलहरूले रास्वपाको बदनाम गर्ने र विभिन्न ढंगले हिलो छ्याप्ने गरेको बताएका छन् ।
कसैको...
अपराध गर्ने कसैलाई छोड्दिन, बरु मै छोड्छु : गृहमन्त्री लामिछाने
काठमाडौँ: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताउनुभएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि नछोड्ने प्रतिबद्धता जनाउनुभयो...
उपनिर्वाचन विशेष: इलाममा पनि एमालेको अग्रता
काठमाडौँ । उपनिर्वाचन अन्तर्गत इलाम २ मा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार एमालेका सुहाङ्ग नेम्बाङ्गले अग्रता लिएका छन्।
नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका छन्।
उनले ३७८३ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर बहादुर...
प्रतिनिधिसभा बैठकः गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ ।
आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु...
उप निर्वाचन: इलाममा मतदाता उत्साहित
इलाम : इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको...
आज प्रतिनिधि सभाको बैठक बस्दै , यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तयारीमा छ। कार्यसूचीमा सम्भावित रूपमा, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र वाचन गर्ने योजना समावेश गरिएको छ।
आजको प्रतिनिधि सभा बैठकमा , संसद् सचिवालयका अनुसार सभामुखले...
भरतपुर भ्रमण वर्षः आर्थिक विकासका विषयमा राजनीतिक सहमति
चितवन: भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे । जब उद्घाटनको दिन भरतपुरका टोलटोलबाट...
राष्ट्रियसभा उम्मेदवार चयनप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसले गरेको राष्ट्रियसभा उम्मदेवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड यूनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्तिमार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजर...
मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी
जनकपुर । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
शिक्षा तथा समाज...

















