Zenith

जलजलाका उद्यमीलाई बीउ पुँजी प्रदान

0
पर्वत, १२ जेठ : पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका उद्यमीलाई रु एक/एक लाखका दरले बीउ पुँजी उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

0
काठमाडौँ: ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका...

चौबीस खर्ब हाराहारीमा सार्वजनिक ऋण

0
काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति

0
काठमाडौँ: रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति जुटेको छ । सो उद्योग सञ्चालन गर्ने सम्बन्धमा बिहीबार गठित कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रतिनिधिसभा, महिला तथा...

कीर्तिमानी कामिरितालाई विमानस्थलमा भव्य स्वागत (तस्बिर सहित )

0
काठमाडौँ: सर्वोच्च शिखर सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्किनुभएको छ । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमानी आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्वतारोही, पर्यटन...

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

0
वीरगञ्ज (पर्सा): वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । महानगरले...

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता

0
काठमाडौं। सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत भेटिएका छन्। पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका थिए । साथै उनीसँगै गएका...

मुद्रण उद्योग संघ कास्कीले गर्यो कामदारको निःशुल्क बिमा

0
कास्की : मुद्रण उद्योग संघ कास्कीले आज एक कार्यक्रमका बीच मुद्रण व्यवसायमा आबद्ध कामदारहरुको निःशुल्क बिमा गराएको छ । मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले संयुक्त रुपमा प्रकाशनमा ल्याएका...

चीनकाे ग्वान्जाओमा नेपालकाे पर्यटन प्रवर्द्धन

0
काठमाडौँ: छमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले संयुक्त रूपमा यही मे १६ देखि १८ तारिखसम्म ग्वान्जाओमा आयोजित ३२औँ...

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

0
चितवन: अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ । नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो...

नयाँ अपडेटहरू