Zenith

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड, १ लाख १८ हजार २६ जनाले पाए शेयर

0
रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज बिहीबार सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहान ९ बजे गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको जनाएको छ। कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म...

वैदेशिक रोजगारीमा रहेकाले एपोलो हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

0
एपोलो हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन १४ गते अन्तिम दिन हो। कम्पनीले फागुन ११ गतेदेखि श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीलाई लक्षित गरी आईपीओ निष्काशन...

सुन चाँदीको मूल्यमा वृद्धि

0
काठमाडौँ - अन्तर्राष्ट्रिय बजारमा आज एक औँ सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ। मूल्यको यस सामान्य वृद्धिले बजारमा प्रभाव पारेको छ। बुधबारको तुलनामा आज प्रतितोला सुनमा ८०० रुपैयाँले वृद्धि भएको छ भने सोही...
Children Park tanahun

0
तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय...
monitory-policy

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २०८१/२०८२ को मौद्रिक नीति

0
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/२०८२ का लागि आफ्नो मौद्रिक नीति सार्वजनिक गरेको छ। यस नीतिमा बैंकले आर्थिक स्थिरता कायम गर्न, मुद्रास्फीति नियन्त्रण गर्न, र आर्थिक विकासलाई प्रोत्साहित गर्न विभिन्न उपायहरू समावेश गरेको छ। हरेक...

राष्ट्रिय सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित

0
राष्ट्रिय सभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट प्राप्त विनियोजन विधेयक, २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गर्न प्रस्ताव गरेका थिए। यो प्रस्ताव सर्वसम्मतिले...

टीकापुरमा असल करदातालाई सम्मान

0
टीकापुर (कैलाली): कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो । यसरी सम्मानित पूर्णबहादुर...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

0
काठमाडौँ: प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८१ पारित गरेको । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । उक्त विधेयक माथिको छलफलमा सांसदहरु...

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

0
काठमाडौँ: बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन...

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

0
काठमाडौँ: कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका...

नयाँ अपडेटहरू