बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौँ: बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन...
राष्ट्रिय सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित
राष्ट्रिय सभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट प्राप्त विनियोजन विधेयक, २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गर्न प्रस्ताव गरेका थिए। यो प्रस्ताव सर्वसम्मतिले...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८१/२०८२ को मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/२०८२ का लागि आफ्नो मौद्रिक नीति सार्वजनिक गरेको छ। यस नीतिमा बैंकले आर्थिक स्थिरता कायम गर्न, मुद्रास्फीति नियन्त्रण गर्न, र आर्थिक विकासलाई प्रोत्साहित गर्न विभिन्न उपायहरू समावेश गरेको छ।
हरेक...
जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत
काठमाडौँ : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ ।
कुनै एउटा परियोजना...
पर्यटकको रोजाइमा वेतना सिमसार
बेलबारी (मोरङ): पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतनामा प्रत्यक्ष रुपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गरका साथै...
सुन चाँदीको मूल्यमा वृद्धि
काठमाडौँ - अन्तर्राष्ट्रिय बजारमा आज एक औँ सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ। मूल्यको यस सामान्य वृद्धिले बजारमा प्रभाव पारेको छ।
बुधबारको तुलनामा आज प्रतितोला सुनमा ८०० रुपैयाँले वृद्धि भएको छ भने सोही...
एकल महिलालाई आत्मनिर्भर बनाउने पालिकाद्वारा बाख्राको पाठी वितरण
मुग्लिन (चितवन): कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ । यहाँ बुधबार आयोजित एक कार्यक्रममा प्रत्येक वडाका पाँच जना एकल महिलालाई पाठी वितरण गरिएको हो ।...
अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने
काठमाडौँ: विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि...
सार्वजनिक ऋण २४ खर्बभन्दा बढी
काठमाडौँ: नेपालको कुल सार्वजनिक ऋण रु २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण रु ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ...
हिमालयन पुनर्बीमा लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
हिमालयन पुनर्बीमा लिमिटेडको आईपीओ बाँडफाँट आज ताज रिसेप्सन, सुवर्णशमशेर मार्ग, बालुवाटार, काठमाडौंमा सम्पन्न भएको छ ।
पुनर्बीमा कम्पनीको सम्पूर्ण निष्कासन एनएमबी क्यापिटल लिमिटेडले गर्दै आएको छ ।
आईपीओ प्रक्रियाको क्रममा, निष्कासनले कुल २,९९,९७,७२० इकाईहरूको लागि आवेदन...

















