Zenith

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

0
काठमाडौँ: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्काशन गर्ने भएको छ । आजदेखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने र जेठ २९...

मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग

0
नवलपुर (नवलपरासी): नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको...

दूध बिक्रीबाट मनग्य आम्दानी

0
तम्घास (गुल्मी): गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बस्नुभयो । विदेश (दुवई)मा उहाँले होटलमा काम गर्नुहुन्थ्यो । उहाँ एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन । अन्ततः...

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

0
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनसँग संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव एवं राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले शिष्टाचार भेट गर्नुभएको छ । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका...

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

0
मन्थली (रामेछाप): गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् । विशेष गरी काठमाडौँ र...

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

0
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताउनुभएको छ । यहाँ आज आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्नुहुँदै उहाँले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखा परेको र चालु आर्थिक...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री

0
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताउनुभएको छ...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

0
काठमाडौँ: यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी...

सहरी क्षेत्रमा कौसी खेती फस्टाउँदै

0
लेखनाथ (कास्की): पोखरा-८ निवासी क्रान्ति अधिकारीको कौसीमा उत्पादन भएको तरकारीले चार जनाको परिवारलाई वर्षभरि खान पुग्छ । उहाँ सफल कौसी खेती किसानको रुपमा परिचित हुनुहुन्छ । व्यापारको सिलसिलामा चितवनबाट पोखरा आउनुभएका अधिकारी परिवारले पोखरा–८...

‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’

0
काठमाडौँ:राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको र लगानीको प्रचुर सम्भावना रहेकामा जोड दिनुभएको छ । आजदेखि काठमाडौँमा सुरुभएको तेस्रो लगानी सम्मेलनको पछि सञ्चालन भएको ‘सक्सेस स्टोरिज अफ इन्भेस्टमेन्ट इन नेपाल’ विषयक सत्रमा...

नयाँ अपडेटहरू