Zenith

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

0
काठमाडौँ: उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा व्यवसायीले ठूलो लगानी भएको होटल क्षेत्रलाई सरकारले चाँडो उद्योगको मान्यता दिनुपर्ने औँल्याए...

आलेख : सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन

0
सौराहा (चितवन): सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ । कोरानाकाल र त्यसपछिका दुई÷तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

0
वीरगञ्ज (पर्सा): मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा...

अष्ट्रेलियामा लगानी प्रवर्द्धन कार्यक्रम सम्पन्न

0
सिड्नी: अष्ट्रेलियामा रहेको क्यानबेरा नेपाली राजदूतावासले लगानी प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ। नेपाली दूतावास, क्यानबेराले आगामी २८ गते हुन गइरहेको तेस्रो नेपाल लगानी सम्मेलनलाई नेपालमा लगानी प्रवर्द्धनका साथै संवेदनशील बनाउने उद्देश्यले सिड्नीमा...

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

0
इलाम : सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ । “प्रतिकेजी रु एक सय...

चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

0
चितवन: चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । हाल जिल्लामा...

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

0
कञ्चनपुर: प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्र्तगत रोजगारीका लागि तीन सय ९० महिला र ७३ पुरुष गरी चार सय ६३ जना सूचीकृत भएका छन् ।...

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

0
फिक्कल (इलाम): इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् । ...

प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट

0
गोदावरी (कैलाली): कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका लागि छनोट गरिएको हो ।...

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

0
म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो...

नयाँ अपडेटहरू