Zenith

इथियोपियामा भोकमरीका कारण ६ महिनामा ३७२ जनाको मृत्यु

0
काठमाडौं । इथियोपियाको उत्तरमा अवस्थित दुई क्षेत्रमा भोकमरीका कारण ३ सय ७२ जनाको मृत्यु भएको छ । तिग्रेमा ३५१ र अम्हारा क्षेत्रमा २१ जनाको मृत्यु भएको छ । खडेरीका कारण भोकमरीको यो अवस्था आएको हो...

सिंगापुरमा नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय मूलका सैनिकलाई जेल

0
काठमाडौं । सिंगापुर सशस्त्र बल (एसएएफ) का ५० वर्षीय भारतीय मूलका वारेन्ट अफिसरलाई बिहीबार अदालतले १५ वर्षीया युवतीसँग यौनसम्बन्ध राख्ने प्रयास गरेको अभियोगमा १० महिनाको जेल सजाय सुनाएको छ । सिंगापुरको अखबार द स्ट्रेट्स टाइम्सको...

चीनका अर्बपति बैंकर बाओ फ्यानले कम्पनीका सबै पदबाट राजीनामा दिए

0
काठमाडौं । चीनका प्रसिद्ध अर्बपति बैंकरमध्येका एक बाओ फ्यानले आफ्नो लगानी कम्पनीको प्रमुख पदबाट राजीनामा दिएका छन् । उनको कम्पनी ‘चाइना रेनेसान्स होल्डिङ्स’ ले यो खबरको पुष्टि गर्दै ‘स्वास्थ्य र पारिवारिक कारण’ देखाउँदै सबै पदबाट...

मलेसियाका पूर्व प्रधानमन्त्री रज्जाकको जेल सजाय आधा घटाइयो

0
काठमाडौं । मलेसियाले पूर्वप्रधानमन्त्री निजाब रजाकको सजाय आधा घटाएको छ । उनलाई २०२० मा १२ वर्षको सजाय सुनाइएको थियो। यसविरुद्ध उनले मलेसियाको सर्वोच्च अदालतमा अपिल गरेका थिए । यस अवधिमा उनी जेलबाहिर थिए । २०२२...

आफ्नै पिताको टाउको काटेर भिडियो पोस्ट गर्ने व्यक्ति पक्राउ

0
काठमाडौं । अमेरिकी प्रहरीले बाबुको टाउको काटेको आरोपमा छोरालाई पक्राउ गरेको छ । बाबुको हत्यापछि छोराले टाउको काटेको प्रहरीले जनाएको छ । त्यसपछि उनले टाउको हातमा समातेर भिडियो बनाएर युट्युबमा पोस्ट गरे । एनबीसी न्यूजका...

हमास लडाकु लुकेका सुरुङमा इजरायलले पानी भरिदिने, भूमध्यसागरमा ठूला पम्पहरू जडान

0
काठमाडौं । इजरायली सेनाले हमास आतंकवादीहरूको सुरुङमा पानी भरेर ठूलो मात्रामा बाढी ल्याइदिएको आधिकारिक रूपमा स्वीकार गरेको छ । इजरायली सेनाले गाजाका ८०० भन्दा बढी सुरुङमा पानी भर्ने केही हप्तादेखि तयारी गरिरहेको थियो ।...

मलेसियाको नयाँ राजा अर्बपति, जसको निजी जेट, निजी सेना छ

0
काठमाडौं । मलेसियाको जोहोर राज्यका सुल्तान इब्राहिम इस्कन्दर देशको नयाँ राजा बनेका छन् । सुल्तान इस्कन्दरको सपथ ग्रहण समारोह बुधबार भएको थियो । उनी आगामी ५ वर्षका लागि राजा निर्वाचित भएका छन् । सन् १९५७...

रुस–युक्रेन युद्धका कारण बढेको मागका बीच अमेरिकाले अर्बौंको हतियार अन्य देशलाई बेच्यो

0
काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेपछि हतियारको माग बढेका बेला अमेरिकाले गत वर्ष अन्य देशलाई २३८ अर्ब डलरको हतियार बेचेको थियो । जसमध्ये ८१ अर्ब डलर अमेरिकी सरकारले प्रत्यक्ष बिक्री गरेको छ, जुन २०२२ को...

दक्षिण कोरियाली नाटक हेर्दा १६ वर्षका किशोरहरूलाई कठोर सजाय

0
काठमाडौं । उत्तर कोरियाको कडा कानुनबारे विश्वलाई थाहा छ। तर हरेक पटक त्यहाँको बारेमा नयाँ कुरा थाहा पाउँदा अचम्म लाग्छ। भर्खरै एउटा टिभी सिरियल हेरेको भन्दै दुई किशोरलाई कडा कारबाही गरिएको छ । उनीहरूले दक्षिण...

अस्ट्रेलियाको सिड्नीमा महिलामाथि शार्कको आक्रमण

0
काठमाडौं । अस्ट्रेलियामा पौडी खेल्ने क्रममा शार्कको टोकाइबाट एक महिला गम्भीर घाइते भएकी छन् । उक्त महिलाको नाम २९ वर्षकी लरेन ओनिल रहेको बताइएको छ । ओनील सिड्नी हार्बर क्षेत्रमा पौडी खेल्न गएकी थिइन् ।...

नयाँ अपडेटहरू