केदार रायमाझीलाई ‘लिभिङ फर अदर’ अवार्ड
सिड्नी, अष्ट्रेलिया –
नेपाली समुदायका सक्रिय समाजसेवी र ग्लोबल गस्पेल मिनिस्ट्री का संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई Universal Peace Federation (UPF) द्वारा प्रदान गरिने “Living for Others Award 2024” बाट सम्मानित गरिने भएको छ। समाजसेवामा समर्पित व्यक्तिहरूलाई प्रदान...
डोनाल्ड ट्रम्प पुनः निर्वाचित: अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प
डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । बहुमत सिट (२७०) भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा...
नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, १-१ अंक बाँडियो
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल संभावित आधिहुरीका कारण रद्द गरिएको छ। डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा...
आज अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा
विश्वभर प्रतीक्षामा रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान आज सम्पन्न हुन गइरहेको छ। अमेरिकी नागरिकहरूको लागि मतदान गर्न अब केही घण्टाको मात्र समय बाँकी छ।
यस निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट...
नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्ष निर्वाचित
नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को एशिया-प्रशान्त क्षेत्रको उपाध्यक्षमा निर्वाचित भएको छ। यो नेपालका लागि अत्यन्तै गर्वको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताएका छन्। शान्ति स्थापना कार्य लगायत राष्ट्रसङ्घमा नेपालको रचनात्मक...
यूरोपस्थित नेपालीभाषी चर्चहरुको (इएनएससिएन) चार दिने सम्मेलन सफलतापूर्वक सम्पन्न
यूरोपमा रहेका नेपालीभाषी चर्चहरुको छाता संगठन, यूरोपियन नेपाली स्पिकिङ क्रिस्चियन नेटवर्क (इएनएससिएन) को चार दिने सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।
श्रोतका अनुसार, यो सम्मेलन १९ जुलाईमा नर्वेमा सुरु भई २२ जुलाईमा समापन भएको थियो। प्रमुख...
यूरोकप २०२४: इङ्ल्याण्ड क्वार्टरफाइनलमा
काठमाडौं। यूरोकप २०२४ अन्तर्गत जारी खेलमा इङ्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको स्लोभाकिया र इंग्ल्याण्ड बीचको खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
इङ्ल्याण्डले...
अवर्न नेपाली समाजद्वारा विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना
सिड्नी: अवर्न नेपाली समाजद्वारा विद्यार्थीका निम्ति अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ।
सिड्नी/अवर्न कम्बरल्यान्ड काउन्सिल हलमा शनिबार सो कार्यक्रमको आयोजना गरिएको हो। विभिन्न क्षेत्रका व्यक्तिहरू र विद्यार्थीहरूको जिज्ञासा, समस्यालगायत विभिन्न विषयमा छलफल गर्न उक्त...
अष्ट्रेलियामा मनाइयो धान दिवस
ओवर्न, अष्ट्रेलिया: असार १५ गतेक दिन प्रत्येक वर्ष नेपालमा धान दिवस मनाइने गरिन्छ। यसका साथै दही चिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ।
त्यस्तै, नेपाली अभिभावक समाज ओवर्न, अष्ट्रेलियाले पनि धान दिवस...
यूरोकप २०२४: जर्मनी युरोकपको क्वार्टरफाइनलमा
काठमाडौं । जर्मनी युरो २०२४ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार रातिभएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी अन्तिम ८ मा स्थानमा प्रवेश गरेको हो । जर्मनीको जीतमा केइहार्भाटेज र जमाल मुसेएलाले...