Zenith

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

0
काठमाडौं। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली प्रहार भएको छ। गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ । घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो। प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा...

‘इजरायलले गाजामा अमेरिकी हतियारले मानवीय कानून तोडेको हुनसक्छ’- अमेरिका

0
काठमाडौं । इजरायलले गाजा युद्धका क्रममा अमेरिकी हतियार प्रयोग गरेर केही अवसरमा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको अमेरिकाले आशंका व्यक्त गरेको छ । यद्यपी अमेरिकी सरकारले पनि यसबारे पूर्ण जानकारी नभएको बताएको छ । यसबारे...

अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढीका कारण सयौंको मृत्यु

0
काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौंको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने पनि आशंका छ । तालिवान अधिकारीहरूले बाढीका कारण १५० जनाको मृत्यु भएको बताएका छन् ।...

इजरायली सेनाको नयाँ आदेशपछि ३ लाख मानिसले रफाह छोडे

0
काठमाडौं । इजरायली सेनाले सोमबारदेखि करिब तीन लाख मानिस रफाह छोडेर मानवीय क्षेत्रतर्फ सरेको बताएको छ । सोमबार इजरायली सेनाले रफाहका जनतालाई छिमेकी क्षेत्रतर्फ जान आग्रह गरेको थियो । इजरायली सेनाले तटीय क्षेत्रको साँघुरो पट्टी...

समयसीमा अगावै माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता

0
काठमाडौं। भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको बताएको छ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सरकारले भारतीय सैनिक फिर्ताको लागि मे १० को समयसीमा तोकेको थियो। राष्ट्रपति मुइज्जुलाई चीन समर्थक नेताका रूपमा...

चिहानबाट लाशको हड्डीहरू चोरी गर्ने क्रम अत्यधिक बढेपछि संकटकाल लगाइयो

0
काठमाडौं । अफ्रिकी देश सियारा लियोनमा कुलतमा फसेका मानिसहरूले चिहानबाट हड्डीहरू चोर्न थालेपछि त्यस देशका राष्ट्रपतिले देशमा संकटकाल नै लगाएका छन्। सियरा लियोनमा मानव हड्डीबाट तयार हुने साइकोएक्टिभ औषधि ठूलो समस्या बनेको छ।...

पोर्न स्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पविरुद्ध अदालतमा बयान दिँदा के-के खुलासा गरिन् ?

0
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेको ‘पोर्नस्टारलाई चुप बस्न पैसा दिएको’ आरोपमा उनको समस्या कम हुने संकेत देखिएको छैन। अमेरिकाकी चर्चित एडल्ट स्टार स्टर्मी डेनियलले यस मामिलामा ट्रम्पविरुद्ध अदालतमा बयान दिएकी छन् ।...

नेपाल र भारतमा हिन्दूहरूको जनसंख्या ठूलो परिमाणमा घट्यो

0
काठमाडौं । नेपाल र भारत हिन्दू धर्मावलम्बीको बाहुल्यता भएको देश हुन्। त्यसैले पनि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका केही राजनीतिक दलहरूले आ-आफ्ना देशमा हिन्दू राष्ट्रको माग राख्दै अभियान चलाउँदै गर्दा यी...

बेलायतले रुसी रक्षा सहचारीलाई जासुसीको आरोपमा देश निकाला गर्यो

0
काठमाडौं । बेलायती सरकारले बुधबार रुसी रक्षा सहचारीलाई जासुसी गरेको आरोपमा बर्खास्त गरेको जनाएको छ । बेलायतको गृह सचिवको कार्यालयले यस हप्ता लागू गरिएका उपायहरू रसियालाई कडा सन्देश पठाउन र देशमा रहेको रुसी सम्पत्तिहरूबाट...

युक्रेनी ड्रोनले रुसको बेलगोरोडमा २ बसमा बम प्रहार गर्दा ६ जनाको मृत्यु, ३५ घाइते

0
काठमाडौं । रुसको बेलगोरोड क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । दुवै बसमा बम विष्फोट भएको थियो । सबैजना दुई फरक बसमा काम गर्न जाँदै...

नयाँ अपडेटहरू