चन्द्रमामा सोचेभन्दा पाँचदेखि आठ गुणा बढी पानी रहेको नयाँ अध्ययनको खुलासा
काठमाडौं । चन्द्रमामा सोचेभन्दा धेरै बरफ छ । तर यी सतह मुनि छन्। यसलाई निकाल्न सकिन्छ। यसलाई चन्द्रमामा कोलोनी बनाउन प्रयोग गर्न सकिन्छ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले यो खुलासा गरेको हो। इसरोको स्पेस एप्लिकेसन...
बेलायतमा नेपाली कन्सर्ट हुँदै
काठमाडौँ: मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ ।
यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी...
बेइजिङ पुगेर इलन मस्कले चीनसँग किन यो महत्त्वपूर्ण डाटा मागिरहेका छन् ?
काठमाडौं । अर्बपति व्यापारी इलन मस्क चीन भ्रमणमा छन्। उनी अहिले राजधानी बेइजिङमा छन् । रिपोर्टहरूका अनुसार, मस्कले चिनियाँ अधिकारीहरूलाई ड्राइभिङ डाटा विश्वव्यापी प्रयोगको लागि उपलब्ध गराउन मनाउन प्रयास गर्नेछन्।
मस्कको इलेक्ट्रिक कार निर्माता...
इराकमा समलिङ्गी सम्बन्धलाई अपराध मानिने: संसदबाट विधेयक पारित
काठमाडौं । इराकको संसदले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । यस विधेयकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको सजायको व्यवस्था छ ।
नयाँ कानुनअनुसार तेस्रोलिङ्गीलाई पनि एकदेखि तीन वर्षसम्म जेल पठाउन...
अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन, सयौं पक्राउ
काठमाडौं । गाजामा जारी द्वन्द्व विरुद्ध अमेरिकी विश्वविद्यालयहरूमा प्रदर्शन जारी छ। यसैबीच शनिबार पनि अमेरिकामा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ग्रीन पार्टीको राष्ट्रपति पदका उम्मेदवार जिल स्टेन पनि परेका छन् । धेरै...
पूर्वी युक्रेनको अर्को क्षेत्र आफ्नो कब्जामा लिएको रूसको दाबी
काठमाडौं । रुसी रक्षा मन्त्रालयले रुसी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रको ओचेरेटेन नजिकैको बस्ती कब्जा गरेको जनाएको छ ।
पछिल्लो समय यस क्षेत्रमा युक्रेन र रुसका सेनाबीच भीषण द्वन्द्व चलिरहेको छ । यद्यपि, नोवोबाख्मुटिभकामा रुसको कब्जा...
कोरोनाबाट मृत्यु भएका तीन जनाको शव १ हजार दिनपछि दाहसंस्कार गरियो
काठमाडौं । भारतको छत्तीसगढको राजधानी रायपुरमा सन् २०२० मा कोरोनाबाट मृत्यु भएका तीन जनाको शवको एक हजार दिनपछि दाह संस्कार गरिएको छ ।
राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा यी तीनै शव कंकालमा...
महिलाको शरीरमा सुँगुरको मृगौला प्रत्यारोपणपछि राम्रोसँग काम गरिरहेको डाक्टरको भनाइ
न्यू जर्सी, अमेरिका: अमेरिकामा एउटा शल्यक्रियाको सफलतापछि चिकित्सा क्षेत्रमा कोसेढुङ्गा साबित हुन सक्ने अनुमान गरिएको छ। अमेरिकाको न्यू जर्सीमा सर्जनहरूले एक महिलाको शरीरमा पहिलो पटक कम्बाइन्ड मुटुको पम्प र सुँगुरको...
आफ्नी पत्नीविरुद्ध अनुसन्धान सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम बन्द गरे
काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्धको अदालतले प्रारम्भिक अनुसन्धान सुरु गरेपछि आफ्नो सार्वजनिक काम रोकेका छन् । यस अवधिमा उनले पदमा निरन्तरता दिने कि छोड्ने भन्ने बारे विचार गर्नेछन्।
प्रधानमन्त्री पेड्रो सान्चेजले...
तान्जानियामा मुसलधारे वर्षा, १५५ व्यक्तिको मृत्यु, २३६ जना घाइते
डोडोमा, तान्जानिया। तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ।
वर्षाका कारण १५५ जनाको मृत्यु भएको छ भने अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसदलाई जानकारी गराएका हुन्।
तान्जानियाको...
















