कृषि मन्त्रालयसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मल र उन्नत बिउ समयमै उपलब्ध गराउने विषयमा कृषि मन्त्रालयसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री ओलीले कृषि मन्त्री रामनाथ अधिकारीसहित मन्त्रालयका अधिकारीहरूसँग यस वर्षका लागि मन्त्रालयले गरिरहेको तयारीबारे...
कोहलपुरको २८ बिघा अतिक्रमित जग्गा फिर्ता ल्याइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ।
सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक...
राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं-प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन नगरी नागरिकको सेवाको बृहत् दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन कार्यक्रममा...
तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज तीन संसदीय समितिको बैठक बस्दैछ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरूसँग छलफल हुने कार्यसूची छ।
साढे १२ बजे बस्ने...
उच्च अंकले बढ्यो सेयर बजार
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक पछिल्लो दुई महिना (मंसिर २०)...
आज भारतमा ७६ औँ गणतन्त्र दिवस मनाइँदै
काठमाडौँ- आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाइरहेको छ। ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित भारतले यस वर्षको गणतन्त्र दिवस मनाउन लागेको हो।
गणतन्त्र दिवसका अवसरमा भारतले प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोलाई निमन्त्रणा...
प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ
काठमाडौं । प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइप्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा बधाइ दिएका छन्।
उनले सोमबार राति ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिए।
प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५...
रवि लामिछानेको मुद्दामा आजै आदेश आउने
काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा आजै आदेश आउने भएको छ । सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा आदेश आउने भएको हो...
थुनछेक बहस नसकिएपछि रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा
काठमाडौँ —थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि...
रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले...