Zenith

बयानब्बे लाखको लागतमा खानेपानी आयोजना निर्माण

0
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको रु ९२...

नागढुंगा-मुग्लिन सडक विस्तार- एक वर्षमा मात्र १५ प्रतिशत प्रगति

0
काठमाडाैं। नागढुंगा-मुग्लिन सडक विस्तारको काम एक वर्षमा मात्र १५ प्रतिशत सकिएको छ। विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा विस्तार कार्य भइरहेको उक्त सडकखण्ड एक वर्षमा ९५ प्रतिशत काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले...

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

0
कर्णाली: कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ। वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा...

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’

0
गण्डकी: गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन वृद्धि गर्न...

भक्तपुरमा ८० वर्ष अघिका फोटो प्रदर्शनी

0
भक्तपुर : भक्तपुर र काठमाडौँ उपत्यकाभित्रका ८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रितिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष...

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

0
गुल्मी: जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको ...

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी

0
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक देखि साधारणतया बदली रहेको बताएको छ...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गरिने

0
काठमाडौँ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज यहाँ आयोजना गरेको...

सिड्नीमा फेमिली फन डे कार्यक्रम सम्पन्न (तस्बिरसहित)

0
सिड्नी : सिड्नीमा फेमिली फन डे कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। युनिभर्सल पिस फेडेरेसन (Universal peace federation) ले मे २६ तारिख आइतबार आयोजना उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी, अबर्न प्रहरी, विभिन्न संघ,...

गण्डकी प्रदेशले बागलुङको सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गर्ने

0
ढोरपाटन (बागलुङ) ।गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको...

नयाँ अपडेटहरू