Zenith

सुदूरपश्चिम र लुम्बिनीमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल

0
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशभर तातो हावा चलिरहेकोले सतर्क रहन आव्हान गरेको छ। महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन...

नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै

0
महोत्तरी: महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन् । ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन थालेका छन् । जसले बर्सायाममा डुबान र...

सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी

0
गण्डकी: सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन हुनुभएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोदबाबु बस्ताकोटीको आज मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको यही जेठ ९...

प्रहरी महानिरीक्षकद्वारा प्राप्त जिम्मेवारी उत्कृष्ट रुपमा पूरा गर्न निर्देशन

0
काठमाडौँ: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिनुभएको छ । सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई आज जान...

विपन्न किसानलाई जग्गा भाडामा अनुदान

0
चितवन: जिल्लाको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाले किसानलाई अनुदान दिने भएको हो । नगरपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषि...

किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

0
गण्डकी: कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ । मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्व

0
तनहुँ: हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् । हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण...

दाङमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

0
तुलसीपुर (दाङ): दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३०...

ट्रेकिंगमा गएका विजय तामांगको लेक लागि निधन, प्रहरीद्वारा शवको उद्धार

0
काठमाडौँ : रसुवा जिल्लाको क्यानजिन, लाङटाङ ट्रेकिङमा गएका सिन्धुपाल्चोक, मेलम्ची न.पा.६ बस्ने २४ वर्षीय विजय तामाङ लेक लागि मृत्यु भएको छ। समुद्र सतहदेखि करिब ५६०० मिटर उचाइमा रसुवा जिल्लाको गोसाइकुण्ड गा.पा. वडा नं....

बालिका बलात्कारीलाई आठ वर्ष कैद

0
सप्तरी: सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराजनगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई आज आठ वर्षको कैद सजाय सुनाएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार क्षतिपूर्ति,...

नयाँ अपडेटहरू