Zenith

किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण

0
कञ्चनपुर: उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई...

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

0
काठमाडौँ: स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैरआवासीय राजदूत जान थेसलेफले नयाँदिल्लीबाट जारी गरेको वक्तव्यमा...

जापानको सहयोगमा ‘भट्टेडाँडा सडकमा हरियाली अभियान’

0
धुलिखेल: काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित वडा नं ८ स्थित भट्टेडाँडा (पर्यटकीय पदमार्ग)मा नगरपालिका र जापानस्थित सरोमा सिटीको साझेदारीमा ‘हरियाली अभियान’ अनुरुप बिरुवा रोप्न थालिएको छ । धुलिखेल नगरपालिका उपप्रमुख निराजन जङ्गम र नेपाल भ्रमणमा रहनुभएका...

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

0
गोदार (धनुषा): जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक...

विषादी प्रयोगबारे सचेत बन्दै किसान

0
टीकापुर (कैलाली): रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग...

सट्टेबाजीमार्फत रु दुई अर्बभन्दा बढीको कारोबार गर्ने पक्राउ

0
काठमाडौँ: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई...

आज गण्डकी, कोशी र बागमतीमा वर्षा हुने

0
काठमाडौँ: गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।...

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

0
मुग्लिन (चितवन): चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै...

सभापति खतिवडाद्वारा आगलागीबाट ज्यान गुमाएका परिवारलाई सहयोग

0
काठमाडौँ: राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा–छोरा गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । स्थानीय सामुदायिक वनमा लागेको डँढेले अनियन्त्रित भई बहुनडाँडाको खरबारीमा सल्केपछि...

नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरद्वारा दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित)

0
काठमाडौँ: हालै पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेशराज जोशी र भिमप्रसाद ढकाल तथा प्राबिधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याललाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ। प्रहरी महानिरीक्षक...

नयाँ अपडेटहरू