Zenith

सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे

0
काठमाडौँ: सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् । आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री...

दुबई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा हवारी पक्राउ

0
काठमाडौँ: क्यानडा पठाइदिन्छु भनी दुबई पुर्‍याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६...

बालिका बेचविखन गर्ने महिला पक्राउ

0
काठमाडौँ: नेपाल प्रहरीले साढे दुई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको साढे दुई वर्षकी बालिकालाई बेचविखन गर्ने...

एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

0
नारायणगढ (चितवन):  कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो । त्यस अवसरमा कालिकाका नगर...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

0
काठमाडौँ : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा...

मन्त्रिपरिषद बैठकः सहकारीका समस्या समाधानमा तत्काल प्रक्रिया सुरु गर्ने निर्णय

0
काठमाडौं। सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको...

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चको अस्वीकार

0
काठमाडौं। सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो। योसँगै रायमाझी हिरासतमै रहने...

नेपालमा पनि मनाइयो ANZAC Day (तस्बिरसहित)

0
काठमाडौं : ANZAC दिवसको अवसरमा आज काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरियो। अष्ट्रेलिया तथा न्युजिल्यान्डका नागरिकहरू, नेपालमा रहेका ब्रिटिश गोर्खा, नेपाली सेना र शुभचिन्तक तथा मित्रहरूको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। प्रत्येक वर्ष अप्रेल २५ तारिखलाई...

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ :प्रधानमन्त्री

0
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षदेखि लागूहुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी दिनुभयो । राष्ट्रिय विकास परिषद् बैठकको...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

0
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहको उल्लेख गर्दै यस्तो...

नयाँ अपडेटहरू