कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै
काठमाडौँ : नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ ।
कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका...
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
बरहथवा (सर्लाही): सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा...
सडक दुर्घटनामा तीन जनाको मृत्यु
भद्रपुर (झापा): झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको...
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले
सल्लेरी (सोलुखुम्बु): सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।
गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ
काठमाडौं। जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ। चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ।
जियान जी नामका यी...
राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभएको छ। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत...
कतारका अमिर नेपाल भ्रमणमा
काठमाडौँ: नेपाल भ्रमणमा आउनु भएका कतारका अमिर शेइख तामिम बिन अल- थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा स्वागत गर्नु भएको छ।
कतारका अमिर दुई दिने औपचारिक भ्रमणमा आज साँझ...
प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा आयोजित एनसीबी सम्मेलनमा सहभागी
काठमाडौँ: नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन फ्रान्स गएका छन्।
इन्टरपोलको महासचिवालयको आयोजनामा फ्रान्सस्थित लियोन सहरमा आयोजित कन्फरेन्समा सहभागी हुन महानिरीक्षक कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका...
सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी
राँझा (बाँके): नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) दुई हप्तामै सञ्चालन हुने भएको छ । भारतले आइसिपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०÷१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आइसिपी स्थलबाट सुरु गर्ने...
बढ्न थाल्यो शुक्लाफाँटामा बाघको संख्या
दोधारा चाँदनी (कञ्चनपुर): महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।
निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा...















