Zenith

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

0
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन्। आज नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा...

कांग्रेस गोरखाका पूर्वउपसभापति न्यौपानेको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

0
काठमाडौँ: नेपाली कांग्रेसले पार्टी गोरखाका पूर्वउपसभापति एवं जिल्ला विकास समितिका पूर्वसभापति चन्द्रप्रसाद न्यौपानेको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय न्यौपानको...

हत्या गरी फरार अभियुक्त पक्राउ

0
हत्या गरी फरार व्यक्ति पक्राउ खोटांग: छुरा प्रहारद्वारा हत्या गरी फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। २०८१ /०१/०१ गरे नयाँ वर्षको दिन राति ८ बजे दिक्तेल रुपाकोट, मझुवागढ़ी न. पा. ११,...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको तयारी

0
काठमाडौँ: नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ । आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न...

सन्दीप लामिछाने प्रकरण : गौशाला २६ ले गाउँपालिकामा जन्मदर्ताको प्रतिलिपि बनाउन दिएको निवेदन सक्कल...

0
ललितपुर: उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपि बनाउन गाउँपालिकामा दिएको निवेदनको सक्कलैप्रति माग्ने आदेश दिएको छ । पीडितको निवेदनको आधारमा तादी गाउँपालिकाले २०७९ असार १४ मा जन्मदर्ताको प्रतिलिपि...

कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु

0
सुदूरपश्चिम: कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्र्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरू गरी आयोजनाको...

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

0
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान २ः१५ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका...

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

0
काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गर्नुभएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको...

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

0
काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर...

अष्ट्रेलियामा चक्कु प्रहार गरी ६ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुल्यो

0
सिड्नी : हिजो शनिबार सिड्नीको वेस्टफिल्ड बोन्डी जन्क्सन कम्प्लेक्समा चक्कु प्रहार गरी ६ जनाको हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ। हत्यारा ४० वर्षीय जोएल काउची रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी मानसिक रोगी भएको...

नयाँ अपडेटहरू