Zenith

अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण

0
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ गरेको छ । देशका विभिन्न भागका ४० जनाको सहभागिता रहेको प्रशिक्षणमा अन्तर्राष्ट्रिय ट्रेड युनियन अभ्यास, श्रमिक आन्दोलन...

अठार करोडको आयोजनालाई साठी लाख बजेट

0
गलकोट (बागलुङ): तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या...

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

0
काठमाडौँ: सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो ।...

गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ

0
काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई सहित अन्य तीन कलाकार पक्राउ परेका छन्। गए राति मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकारलाई अनामनगरबाट पक्राउ गरिएको हो। मध्यरातमा मादक...

मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न

0
मकवानपुर: कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना...

बिसे नगर्ची राष्ट्रिय सम्मान प्रदान

0
झापा: ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै रु.५१ हजार नगदसहित उनीहरुलाई सम्मान गरिएको हो । बिर्तामोडमा...

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारको आर्थिक प्रतिवेदन प्रस्तुत

0
काठमाडौँ: प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। त्यस अवसरमा बोल्दै सम्माननीय प्रधानमन्त्रीले श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याज लगायतका सामन्ती...

न्यायाधीश नै थुनामा: वैवाहिक बलात्कारको आरोप

0
काठमाडौं। जनातालाई न्याय दिने न्यायाधीश नै थुनामा भन्ने सुन्दा अचम्म लाग्न सक्छ। आफ्नै पत्नीलाई वैवाहिक बालात्करको आरोपमा न्यायधीश भुवन गिरी थुनामा परेका छन्। सर्वोच्चले उनलाई थुनामा पठाउन आदेश दिएको हो । बुधबार न्यायाधीशहरु...

नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु

0
खजुरा (बाँके): नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार आज बिहान करिब...

दुरा समुदायलाई मातृभाषा सिकाइँदै

0
दमौली (तनहुँ): व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो...

नयाँ अपडेटहरू