करोड डिल गरेर ६ लाखमा थुनुवा भगाउने तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ
काठमाडौँ । लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी रु छ लाख २५ हजार रकम बुझेको पाइएको छ । थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले रु एक करोड...
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ । ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले...
कोरोनाकालको तलब दिन नेपाली कामदारको खोजीमा विदेशी कम्पनी
काठमाडौँ । विदेशी कम्पनीहरूले कोरोनाकालमा काम गरेको बक्यौता तलब भुक्तानी गर्न नेपाली कामदारको खोजी गर्न थालेका छन् ।
मलेसिया, साउदी अरेबियालगायतका देशका रोजगारदाता कम्पनीहरूले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत बाँकी रहेको तलब लिन नेपालीलाई बोलाइरहेको पाइएको छ...
विवाह गर्न वडाको सिफारिस अनिवार्य
जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको...
सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय
काठमाडौँ । नेपाली सेनाले ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । सेनाको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा परिसरको हेलिप्याड नजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना...
खानेपानी पाइप फुटेपछि भासियो बानेश्वरको सडक, तस्बिरहरु
काठमाडौँ । खानेपानीको पाइप फुटेपछि नयाँ बानेश्वरमा सडक भासिएको पाइएको छ ।
शुक्रबार बिहान सडक भासिएपछि गुडिरहेको बस फसेको थियो । सडक भासिएपछि सडक विभागले सडक मर्मतको काम थालेको जनाएको छ । सडक भासिएपछि विभागका...
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित...
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ।
पहिलो दिन बिहीबार चार...
सरकारले छानबिन समिति नै बनाउनु पर्ने के विवाद हो एनआरएनए को ?
काठमाडौँ । माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गर्यो। निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक...
कृष्णबहादुर महराका छोरा राहुल महरालाई धरौटीमा थुनामुक्त गर्न उच्च अदालतद्वारा अस्वीकार
काठमाडौँ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका राहुल महराको निवेदन उच्च अदालत पाटनले अस्वीकार गरेको छ । भन्सार चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा थुनामा रहेका महरालाई उच्च अदालतले...
















