Zenith
AKHTIYAR

नवलपरासी कारागारका शाखा अधिकृत एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित...

0
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागार कार्यालयमा कार्यरत शाखा अधिकृत विनोदकुमार दत्त एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित पक्राउ परेका छन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले कारागार...

गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक

0
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ ।...

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

0
महोत्तरी : राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत...

‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’

0
अत्तरिया (कैलाली): सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१/८२ मा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने भएको छ । शनिबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आवका लागि प्रस्तुत गर्नुभएको...

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड

0
काठमाडौँ: उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ...

आज देशभर मौसम सफा रहने

0
काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले देशका...

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द

0
बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । अप्रिल १९ तारिख...

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

0
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन,...

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित

0
बरहथवा (सर्लाही): उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । मकैमा आकर्षक घोगा लागे...

सही सूचनाका लागि पत्रकारको क्षमता अभिवृद्धि

0
पाटन (ललितपुर): पत्रकारको क्षमता अभिवृद्धि हुँदा आम नागरिकले सही सूचना प्राप्त गर्न सक्नेमा जोड दिइएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्वारा आयोजित डिजिटल पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार रजिष्ट्रार रेवतीप्रसाद...

नयाँ अपडेटहरू