एसिया कपमा भारतको लगातार दोस्रो हार
काठमाडौं। भारतले जारी एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ। गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा उज्बेकिस्तानले भारतलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
उज्बेकिस्तानको जितमा अब्बोसबेक फाय्जुल्लेभ, इगोर सेर्गीभ र शेर्जोद नस्रुल्लाएभले एक एक...
नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै
काठमाडौँ : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले टस हारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेराल्ड एरास्मसले टस जितेर पहिला फिल्डिङ...
नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान
काठमाडौँ : नेपाल स्पोर्टस फेलोसिपले इस्टरको अवसरमा सुसमाचारिय कार्यक्रम आयोजना गरेको छ। उक्त अवसरमा वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मानित गरिएको छ।
नेपाल स्र्पोटस फेलोसिपले हिजो आइतबार...
रोमाञ्चक पुनरागमन गर्दै दक्षिण कोरिया सेमिफाइनलमा, सन नायक
दोहा । सन ह्युङ मिनले अतिरिक्त समयमा फ्रिकिकमार्फत उत्कृष्ट गरेपछि हारको कगारमा रहेको दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले अस्ट्रेलियालाई २–१ गोलले हराएको हो ।
खेलको...
नेपाली यू-१९ टिमको स्कटल्याण्डमाथि फराकिलो जित
काठमाडौं। आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको हो ।
नेपालले दिएको २८५ रनको लक्ष्य...
मेरी कोमले लिइन् बक्सिङबाट सन्यास
नयाँ दिल्ली । बक्सिङमा छ पटक विश्व च्याम्पियन भएकी एमसी मेरी कोम (मंगते चुङनेइजाङ मेरी कोम)ले बक्सिङबाट संन्यास लिएकी छन् । बुधबार राति एक कार्यक्रमको आयोजना गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
मेरी कोमले...
ला लिगामा बार्सिलोना र एट्लेटिको विजयी
काठमाडौँ । लालिगामा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तले पराजित गर्दा एट्लेटिकोले भायेकानोलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो ।
बार्सिलोना र ओसासुनाबिचको पहिलो...
विश्व कीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ
कालापत्थर (सोलुखुम्बु): विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय...
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार छैटौं जित
काठमाडौं। नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार छैटौं जित हासिल गरेको छ।
शुक्रबार त्रिवि मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौं जित हासिल गरेको हो।
कर्णाली प्रदेशले...
वाफ च्याम्पियनसिप : लेबनानलाई हराउँदै फाइनलमा नेपाल
काठमाडौँ । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ ।
लेबनानविरुद्ध २–१ को जित निकाल्दै नेपालले फ़ाइनलको यात्रा तय गरेको हो।
मंगलबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल...

















