विकास शिल्ड राष्ट्रिय ह्वीलचेयर बास्केटबल प्रतियोगिता आजदेखि (तस्बिरसहित)
पोखरा । आजदेखि सुन्दर पर्यटकीय नगरी पोखरामा विकास शिल्ड राष्ट्रिय व्हील्चेयर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० आयोजना हुँदैछ।
सुन्दरढोका साथी नेपालका कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा अपाङ्गता भएका व्यक्ति तथा परिवारको सर्वांगीण...
एसिसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने
काठमाडौँ: एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा...
विकास शिल्ड राष्ट्रिय ह्वीलचेयर बास्केटबल च्याम्पियनसिप-२०८० पोखरामा हुँदै
ललितपुर । स्व. विकास अधिकारीको स्मृतिमा 'विकास शिल्ड राष्ट्रिय व्हील चेयर बास्केटबल च्याम्पियनसिप २०८०' आयोजना हुने भएको छ।
सामाजिक सेवा विशेष गरी अपाङ्गताको क्षेत्रमा क्रियाशील संस्था सुन्दरढोका साथी सेवाको आयोजनामा विकास शिल्ड राष्ट्रिय ह्वीलचेयर बास्केटबल...
नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि
काठमाण्डौ । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि जितेको हो । जितका लागि १ सय ३ रनको लक्ष्य पाएको आर्मी...
एन.पी.एल को पहिलो सेन्चुरी
एन.पी.एल - अमेरिकाका विकेट किपर ब्याट्सम्यान आन्द्रिज गाउसले आज भएको खेलमा लुम्बिनी विरुद्ध १७० रनको टार्गेट चेस गर्दै उनले ५४ बलमा आफ्नो शतक पूरा गरेका छन् । यो शतक एनपीएलको पहिलो शतक हो। यसका...
सन्दीप लामिछाने क्यानको कारबाहीमा
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ ।
अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका...
पोखराको शानदार कमब्याक
एन.पी.एल – पोखराले आफ्नो सुरुको दुईवटा गेम लगातार हारेसँगै आज भएको लुम्बिनी लाइन्स विरुद्धको खेलमा १७० रनको लक्ष्यलाई पछ्याउँदै अमेरिकी विकेटकीपर ब्याट्सम्यान आन्द्रिज गाउसको शानदार शतकसँगै नेपाली ब्याट्सम्यान दिनेश खरेलको अर्ध शतकले पोखरालाई शानदार...
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला: आज नेपाल र नेदरल्यान्ड भिड्दै
काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत आज नेपालले नेदरल्यान्डसँग खेल्दैछ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।
आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग...
एनपीएल फाइनल पुग्नका लागि सुदूरपश्चिम र जनकपुर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने
काठमाडौँ — सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्ने भएका छन् । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको विजय हात पारेपछि क्वालिफायर्स १ को यस्तो समीकरण बनेको...
सन्दीप पुगे वेस्ट इन्डिज: दर्शकले सन्दीपको खेल हेर्न पाउने
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछानेले खेल्ने भएका छन्। अमेरिकाले २ पल्ट लामिछानेको भिसा इन्कार गरेपछि अन्योलमा रहेको उनको विश्वकप यात्रा अन्योल रहे तापनि वेस्ट इन्डिजमा हुने...

















