Zenith

नेपालले मलेसियालाई ५ विकेटले हरायो

0
काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। १४४ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर...

नेपाली क्रिकेट टीमको नयाँ जर्सी सार्वजनिक

0
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा प्रयोग हुने राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले संयुक्त रूपमा नेपालको...

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

0
मोरङ: मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २-० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो । प्रतियोगिताअन्तर्गत...

विराट गोल्डकप: मच्छिन्द्र क्लब फाइनलमा

0
मोरङ: मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो...

नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान

0
काठमाडौँ : नेपाल स्पोर्टस फेलोसिपले इस्टरको अवसरमा सुसमाचारिय कार्यक्रम आयोजना गरेको छ। उक्त अवसरमा वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मानित गरिएको छ। नेपाल स्र्पोटस फेलोसिपले हिजो आइतबार...

नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै

0
काठमाडौँ : नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै...

एरिकाले जितिन् युएसए ओपन करातेमा स्वर्ण र रजत

0
काठमाडौं : एरिका गुरुङले अमेरिकाको‌ टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेमा रजत पदक जितेकी छन्। उनले महिला तर्फ ६८ केजी माथिको तौल समूहको फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ अंकले पराजित भई रजत पदक...

चर्च ब्वाइजले उचाल्यो इटहरी गोल्डकपको उपाधि

0
मोरङ : शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

0
धरान:इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक...

फिफा विश्वकप छनौट: नेपाल बहराइनसँग पुनः पराजित

0
काठमाडौँ: फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको...

नयाँ अपडेटहरू