Zenith

बिपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द

0
काभ्रे- बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ । भक्तपुरभित्र पर्ने बीपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेकोले...
pratinidhi-sabha

प्रतिनिधि सभा बैठक बस्दै: यस्ता छन् कार्यसूचीहरू

0
आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। यस बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची विभागीय मन्त्रीहरूको जिम्मेवारीमा हुनेछ। स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास, र श्रम, रोजगार तथा...
Lalit Rajbanshi

स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा अनुबन्धित

0
काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रतिभाशाली स्पिनर ललितनारायण राजवंशी जनकपुर बोल्ट्ससँग १५ लाख रुपैयाँको सम्झौतामा आवद्ध भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबार सम्पन्न अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको रूपमा आफ्नो न्यूनतम...
Children Park tanahun

0
तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय...
Pm oli

प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

0
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची समावेश छ। गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको आजको...
meeting-3-parties-politician

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच संक्रमणकालीन न्यायका विषयमा छलफल

0
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउन वार्ता भएको...

मौजुदा कानुनले कर्णालीजस्ता पछाडि पारिएका क्षेत्रलाई न्याय गरेन : मुख्यमन्त्री शर्मा

0
कर्णाली ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीजस्ता पछाडि पारिएका क्षेत्रलाई मौजुदा कानुनले न्याय नगरेको टिप्पणी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँद्वारा आइतबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रियामा उनले इमान्दार...
plane-crash-TIA

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

0
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने...

सङ्घीयतापछि विकासले गति लिएको मुख्यमन्त्री पाण्डेको दाबी

0
पर्वत। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता लागू भएपछि मुलुकमा विकासले गति लिएको दाबी गरेका छन् । पर्वतको फलेबास नगरपालिका-३ शङ्कपोखरीमा सोमबार आयोजित सहिद हरिदत्त तिवारीको २१औँ स्मृतिसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहको...

जनयुद्धमा पति गुमाएकी शर्मा बनिन् राष्ट्रियसभा सदस्य

0
कास्की। राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बनेपछि पार्टीले न्याय गरेको बताएकी मनरुपा शर्मा अन्ततः राष्ट्रियसभाको यात्रा तय गरेकी छन्। बिहीबार भएको मतदानबाट महिलातर्फ सत्ता साझेदार दलका साझा उम्मेदवार शर्माले तीन हजार छ सय...

नयाँ अपडेटहरू