रोजगार संकटलाई ध्यानमा राख्दै न्यूजील्याण्डले कडा बनायो भिसा नियम
काठमाडौं। न्यूजिल्याण्डले भिसा नियम कडा बनाउने घोषणा गरेको छ। विदेशबाट न्यूजिल्याण्डमा आउनेहरुको संख्या अस्थिर रहेको भन्दै भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने घोषणा गरिएको छ।
एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा योजनामा नयाँ...
एसियाबाट अमेरिका गएर बसेका अधिकांश गरिबीमा बाँचिरहेको अध्ययनको खुलासा
काठमाडौं । अमेरिका बाहिर बस्ने मानिसहरूले प्रायः त्यहाँ बस्ने मानिसहरूले धेरै कमाउँछन् र राम्रो जीवन बिताउँछन् भन्ने सोचेका हुन्छन् तर वास्तविकता फरक हुन सक्छ।
प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा बसोबास गर्ने एसियाली मूलका २३ लाख...
इरानले आक्रमण गर्ने डरले इजरायलमा जीपीएस ब्लक, सेनाले बिदा रद्द गर्यो
काठमाडौं । इरानसँग बढ्दो तनावको बीचमा, मिसाइल र ड्रोन आक्रमण रोक्न इजरायलको ठूलो भागमा जीपीएस बन्द गरिएको छ।
ट्याक्सी चालक र खाद्य वितरण एजेन्सीहरू सहित मध्य इजरायलका धेरै क्षेत्रहरू प्रभावित भएका छन् । एक ट्याक्सी...
नयाँ सर्वेक्षणमा बेलायती प्रधानमन्त्री सुनकलाई झटका, विपक्षी पार्टीले बहुमत ल्याउने अनुमान
काठमाडौं । बेलायतमा भर्खरैको सर्वेक्षणको नतिजाले सुनकलाई ठूलो झट्का लागेको छ।
बेलायतमा आमनिर्वाचन आउनै लाग्दा गरिएको सर्वेक्षणको नतिजाले प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले चुनावमा लज्जास्पद हार व्यहोर्न सक्ने देखाएको छ । प्रमुख...
बाइडेनले भने- अरब देशहरू इजरायललाई मान्यता दिन तयार छन्
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक सबै अरब राष्ट्र इजरायललाई मान्यता दिन सहमत भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिका अनुसार साउदी अरब, इजिप्ट, जोर्डन, कतारलगायत सबै अरब राष्ट्र इजरायललाई मान्यता दिन तयार...
चीनले अरुणाचल प्रदेशका थप ३० स्थानलाई नयाँ नाम दियो
काठमाडौं । चीन र भारतबीच अरुणाचल प्रदेशको स्वामित्व विवाद चर्किदै जाँदा चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । चीनले अरुणाचल प्रदेशको चौथो सूचीमा ३० स्थानका नाम दिएको छ।
अरुणाचल प्रदेशमा...
इमरान खान दम्पतिको १० वर्षको जेल सजाय उच्च अदालतद्वारा स्थगित
काठमाडौं। इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोश खाना मुद्दामा सुनाइएको सजाय स्थगित गरेको छ।
जनवरी २०२४ मा, इमरान खान र बुशरा बीबीले तोशा खाना मामिलामा इस्लामाबादको एकाउन्टेबिलिटी...
एरिकाले जितिन् युएसए ओपन करातेमा स्वर्ण र रजत
काठमाडौं : एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेमा रजत पदक जितेकी छन्।
उनले महिला तर्फ ६८ केजी माथिको तौल समूहको फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ अंकले पराजित भई रजत पदक...
लेबनानमा संयुक्त राष्ट्रसंघ सेनामाथि हमला, इजरायलद्वारा आरोप अस्वीकार
काठमाडौं । लेबनानमा पैदल गस्ती गरिरहेका राष्ट्रसंघीय सुरक्षा बलमाथि आक्रमण भएको छ । टोली नजिकै बम विष्फोट हुँदा कम्तीमा तीन अन्तर्राष्ट्रिय सुरक्षा बल र उनका अनुवादक घाइते भएका छन् ।
लेबनानस्थित संयुक्त राष्ट्र नियोग युनिफिलले...
इजरायली प्रधानमन्त्री नेतन्याहू गाजामा नयाँ युद्धविराम वार्ता गर्न सहमत
काठमाडौं।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न सहमत भएका छन्। हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिन पछि...

















