वेल्सकी राजकुमारीलाई क्यान्सर भएको खुलासा
लण्डन । वेल्सकी राजकुमारीले आफूलाई क्यान्सर भएको खुलासा गरेकी छन् । एक भिडियो सन्देश जारी गर्दै केट मिडलटन (क्याथरिन) ले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको बताएकी हुन् ।
सन्देशमा उनले क्यान्सर पत्ता लाग्दा आफूलाई ठुलो झट्का...
पाकिस्तानमा प्रधानमन्त्री-राष्ट्रपति, मन्त्री-सांसदले तलब र भत्ता नपाउने !
काठमाडौं । आर्थिक संकट झेलिरहेको देश पाकिस्तानका नयाँ प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्ले ठूलो निर्णय लिएको छ । शहबाज शरीफ र उनका क्याबिनेट मन्त्रीहरूले देश संकटमा परेकाले तलब र अन्य भत्ता नलिने निर्णय गरेका छन्।
सरकारको...
अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट
काठमाडौ, नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
अर्थ मन्त्रालयमा...
भारत र चीनबीचको अरुणाचल प्रदेश विवादमा अमेरिकाको इन्ट्री
काठमाडौं । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंग घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले एक पत्रकारले सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।
वेदान्त पटेलले भने, “संयुक्त...
बेलायतमा राजगद्दीका उत्तराधिराकी राजकुमारको विवाहेतर सम्बन्धको चर्चा !
काठमाडौं । बेलायतको शाही परिवारका राजकुमार विलियम र लेडी सारा रोज ह्यानबरी आजकल चर्चामा छन् । रोज ह्यानबरीको शाही परिवारसँग घनिष्ठ सम्बन्ध छ र प्रिन्स विलियमकी पत्नी केट मिडलटनकी साथी हुन्। राजकुमार विलियमको रोज...
ब्राजिलका तत्कालीन राष्ट्रपतिलाई कोरोना खोपको गलत डाटा दिएको आरोपमा १२ वर्ष जेल सजाय...
काठमाडौं । ब्राजिलको संघीय प्रहरीले मंगलबार पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई आफ्नो परिवारका सदस्यहरूलाई फाइदा पुर्याउन आफ्नै कोभिड-१९ खोप रेकर्ड झूटो बनाएको आरोप लगाएको छ।
ब्राजिलको सर्वोच्च अदालतले संघीय प्रहरीले पूर्व राष्ट्रपति र उनका नजिकका अन्य...
ब्राजिलमा विश्वकै सबैभन्दा वृद्ध महिला भेटिइन्, गिनिज बुकमा दर्ता गर्न बाँकी
काठमाडौं । ब्राजिलकी देओलेरा ग्लिसेरिया पेड्रो डा सिल्भाको जन्म १० मार्च १९०५ मा भएको थियो। यस हिसाबले उनको उमेर ११९ वर्ष हो । उनीसँग सरकारले ब्राजिलियन भाषामा जारी गरेको परिचयपत्र पनि छ ।
गिनिज बुक...
ट्राभल कम्पनीले अन्तरिक्षमा खाना खुवाउने, १ जनाको लागि साढे ६ करोडको टिकट
काठमाडौं । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस भीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ। कम्पनीले छ घण्टाको हाई-टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मंकलाई काममा लिएको छ।...
मुम्बईबाट काङ्ग्रेसको ‘जनन्याय पदयात्रा’ को औपचारिक समापन
विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले राजनीतिक जागरणका लागि आयोजना गरेको ‘जनन्याय पदयात्रा’ आइतबार मुम्बईको मणि भवन सङ्ग्रहालयबाट सुरू भई क्रान्ति मैदानमा पुगी समापन भएको छ । यससँगै अभियानको यो चरणको सबै कार्यक्रम सकिएको छ...
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा रफाहमाथिको आक्रमण रोक्न आग्रह
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले ट्वीटरमार्फत जारी सन्देशमा लेख्नुभएको छ, “रफाहमाथि इजरायलले स्थलगत आक्रमण...

















