कुन कुन देशसँग छ सबैभन्दा धेरै सुन ?
काठमाडौं । सुनको भण्डारले कुनै पनि देशको आर्थिक स्थायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। विश्वका सबै ठूला देशहरूले सुनको ठूलो भण्डार जम्मा गरेका छन् ताकि आर्थिक संकट आएमा सुनको प्रयोग गर्न सकियोस् ।
फोर्ब्सका अनुसार...
चेक अदालतले दियो अमेरिकामा सिख नेताको हत्या प्रयासका आरोपीलाई अमेरिकालाई सुम्पिन अनुमति
काठमाडौं । चेक रिपब्लिकको अदालतले ५२ वर्षीय भारतीय नागरिक निखिल गुप्तालाई अमेरिका सुपुर्दगी गर्न अनुमति दिएको छ ।
अमेरिकी संघीय अभियोजकहरूले निखिललाई न्यूयोर्कमा बस्ने खालिस्तानी नेता गुरपतवन्त सिंह पन्नुको हत्या गर्ने असफल योजनामा भारतीय सरकारी...
पाकिस्तानसँग तनावका बीच इरानी वायुसेनाको युद्ध अभ्यास
काठमाडौं । पाकिस्तानसँगको तनावबीच इरानले हवाई रक्षा अभ्यास सुरु गरेको छ । जनवरी १६ मा इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा आतंकवादी संगठन जैश अल-अदलको अड्डामा हवाई हमला गरेको थियो।
इस्लामाबादका अनुसार यस आक्रमणमा यसका दुई सर्वसाधारण...
चीनको जनसंख्या लगातार दोस्रो पटक पनि घट्यो
काठमाडौं। सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ। जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा...
मणिपुरमा फेरि हिंसा सुरु, पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु
इम्फाल । मणिपुरमा फेरि हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएको हिंसामा पाँच सर्वसाधारण र तीन सुरक्षाकर्मीको मृत्यु भएको हो ।
एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको...
तालमा डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु
गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए ।
प्रधानमन्त्री नरेन्द्र...
इरानले पाकिस्तानमा आक्रमण गरेपछि पाकिस्तानले पनि इरानमा आक्रमण गर्यो
काठमाडौं । बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि अब पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ – यस हमलामा पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी...
थाइल्याण्डको पटाखा कारखानामा शक्तिशाली विस्फोट, २३ जनाको मृत्यु
काठमाडौं । थाइल्याण्डको एउटा पटाखा कारखानामा भएको भीषण विष्फोटमा परी २३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि घटनास्थलमा पुगेका उद्धारकर्मीहरूले कारखानामा कसैलाई जीवित नभेटिएको बताएका छन् ।
थाइल्याण्डको राजधानी बैंककबाट करिब ६० किलोमिटर उत्तरपश्चिममा रहेको...
अमेरिकाको कनेक्टिकटमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद् सदस्यमा नियुक्त
अमेरिका । अमेरिकाको मूलधारमा कनेक्टिकट राज्यको ब्रान्डफोर्ड सहरमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद् सदस्यमा नियुक्त भएका छन् । उनलाई जनवरी १७ बुधबारका दिन ब्रान्डफोर्डको बोर्ड अफ सेलेक्टमेन्ट (चयन समिति)ले नियुक्त गरेको हो...
बिहेकै दिन बेहुली पक्राउ
काठमाडौं । बिहेकै दिन एक बेहुली पक्राउ परेकी छन् । जसको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनको हातमा हतकडी देख्न सकिन्छ । बेहुलीले सेतो गाउन लगाएकी छिन्।
दुलहीको नाम नैन्सी लिजेथ...

















