Zenith

चीनको जनसंख्या लगातार दोस्रो वर्ष घट्ने क्रम जारी

0
काठमाडौं । चीनको जनसंख्या लगातार दोस्रो वर्ष घटेको छ। यससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भविष्यको विकासमा चिन्ता बढेको छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश गत वर्ष दोस्रो स्थानमा आएको थियो भने भारतले पहिलो...

सन् २०७५ सम्ममा चन्द्रमामा बच्चा जन्मिन थाल्ने, प्रजाति पनि फरक हुने

0
काठमाडौं । अब मात्र ५१ वर्षपछि चन्द्रमामा मानव बस्ती बन्नेछ । त्यहाँ मानिसले सन्तान जन्माउन सक्नेछन्। अर्थात् सन् २०७५ सम्ममा यस्तो हुनेछ । अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको समूहले यस्तो अनुमान गरेको हो । यो समूहको विश्वासअनुसार नील...

विमानमा यात्रु डेढ घण्टाभन्दा लामो यात्राभर ट्वाइलेटमा बस्न बाध्य, एयरलाइन्सले भाडा फिर्ता गर्ने

0
काठमाडौं । मुम्बईबाट बेंगलुरुका लागि उडेको स्पाइसजेटको विमानको शौचालयमा एक यात्रु फसेका थिए । उनी यति नराम्ररी फसेका थिए कि उनलाई उडान अवतरण गरेपछि मात्र बाहिर निकाल्न सकियो । अब स्पाइजेटले असुविधाको सामना गर्ने...

जापान भूकम्प: मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना वेपत्ता

0
जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप १० जनाको ज्यान गएको जनाएको छ । वाजिमा शहर...

दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित

0
काठमाडौँ। भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू प्रभावित भएका छन् । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलका लागि हुने १२० वटा उडानहरू प्रभावित भएका...

मेसी तेस्रो पटक बने कीर्तिमानी फिफा उत्कृष्ट वर्ष खेलाडी

0
काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि...

इजरायल-हमास युद्धको १०० दिन पूरा, अझै रिहा भएनन् नेपालीसहित सबै बन्धकहरू

0
काठमाडौं । इजरायल र हमास युद्ध भएको १०० दिन बितिसकेको छ । अक्टोबर ७, २०२३ मा हमास लडाकुहरूले इजरायलमा हवाई र जमिन आक्रमण गरे। यसपछि इजरायलले हमासविरुद्ध यस्तो युद्ध छेड्यो । युद्धमा गाजाको एक...

पाकिस्तानी संसदमा चुनाव स्थगित गर्न प्रस्ताव पेश

0
काठमाडौं । पाकिस्तानको माथिल्लो सदनमा फेब्रुअरी ८ मा हुने आमचुनाव स्थगित गर्न माग गर्दै प्रस्ताव पेश गरिएको छ । त्यसको दुई दिनपछि पाकिस्तानको सिनेटमा पनि यस्तै प्रस्ताव पेश भएको छ । सिनेटमा प्रस्तुत गरिएको...

कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गर्यो

0
काठमाडौँ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश...

प्यालेस्टिनी जनताको समर्थनमा लण्डनमा हजारौं मानिसको जुलुस

0
काठमाडौं । प्यालेस्टिनी जनताको समर्थनमा मध्य लन्डनमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । यो नयाँ वर्षको सबैभन्दा ठूलो प्रदर्शन हो। प्यालेस्टिनी जनताको समर्थनमा विश्वका ३० देशमा प्रदर्शन भइरहेको आयोजकले बताए । प्रदर्शनकारीहरूले गाजामा तत्काल पूर्ण...

नयाँ अपडेटहरू