Zenith

फिलिपिन्समा ज्वालामुखी विस्फोटपछि स्कुल-कलेज बन्द, खरानीको बादल ५ किलोमिटर माथिसम्म उड्दै

0
काठमाडौं । फिलिपिन्सको माउन्ट कन्लाओनमा सोमबार ज्वालामुखी विस्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार ज्वालामुखी नेग्रोस टापुमा रहेको छ। विस्फोटपछि आकाशमा पाँच किलोमिटर उचाइमा खरानीको बादल मडारिएको थियो । त्यहाँ अझै पनि ज्वालामुखीका फोहोर...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुस र चीन विरुद्ध के नयाँ आरोप लगाए ?

0
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र चीनमाथि नयाँ आरोप लगाएका छन् । जेलेन्स्कीले रुस र चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्तालाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् । जेलेन्स्की भन्छन् – रुस र...

भारतमा प्रधानमन्त्री मोदीको लोकप्रियता र सिटमा भारी गिरावट, एकल बहुमतको सरकार नबन्ने

0
काठमाडौं । छिमेकी देश भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने संकेत देखिएको छ । मंगलबार बिहानदेखि जारी लोकसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी सहितको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडी) बहुमत सिटमा अगाडि...

दक्षिण चीन सागरमा तनाव बढ्यो: फिलिपिन्सले दियो चीनलाई चेतावनी

0
काठमाडौं । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनलाई दक्षिण चीन सागरमा रेड जोन पार नगर्न चेतावनी दिएका छन्। दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबीच द्वन्द्व बढ्दै गएको छ । राष्ट्रपति मार्कोस जुनियरले शुक्रबार एक...

मस्जिदबाहिर मरेको सुँगुर फालिएपछि साम्प्रदायिक दंगा भड्किने त्रास

0
काठमाडौं । स्वीडेनमा मङ्गलबार राति कसैले मस्जिद बाहिर मरेको सुँगुर फाले । समाचार एजेन्सी एएफपीका अनुसार स्वीडेनको प्रहरीले यसको पुष्टि गरेको छ। प्रहरी अधिकारीहरूले बुधबार उक्त घटना दक्षिण स्वीडेनको स्कोभदे सहरमा भएको बताएका छन्। घटनापछि...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घर जल्यो

0
काठमाडौं ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साइबेरियाको अल्ताई पर्वतमा एउटा घर थियो। जुन अहिले जलेको छ । आगलागी कसरी भयो भन्ने रहस्यमै छ । तर दोष युक्रेनलाई लगाइएको छ । यो त्यही घर हो जहाँ...

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान

0
न्युयोर्क: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गर्नुभएको छ । अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई...

पाकिस्तानमा एक इसाईलाई कुरानको पाना जलाएको आरोप

0
काठमाण्डौँ: पाकिस्तानमा एक ७४ वर्षीय वृद्ध इसाई धर्मावलम्बी नाजिर मसिह गिल कुरानको पाना जलाएको आरोप घाइते भएका छन्। मुस्लिम भीडले कुरानको पाना जलाएको झूटो आरोपमा हातपात गरेपछि उनी घाइते भएका हुन्। ...

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

0
न्युयोर्क: परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गर्नुभएको छ । भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा...

विद्यालय भवन हस्तान्तरण

0
देउखुरी (दाङ): घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदूतावासको सहयोगमा निर्मित ३६ कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता तथा नेपालस्थित भारतीय राजदूतावासका प्रथम...

नयाँ अपडेटहरू