Zenith

संयुक्त राष्ट्रसंघ अदालतको आदेश- रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस्

0
काठमाडौं। संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले ल्याएको इजरायल विरुद्धको मुद्दामा आफ्नो फैसला सुनाएको छ। अदालतले इजरायललाई दक्षिणी गाजा शहर रफाहमा आफ्नो सैन्य कारबाही रोक्न आदेश दिएको छ। अदालतले आदेशमा भनेको छ, ‘इजरायलले तुरुन्तै रफाहमा...

इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू

0
काठमाडौँ : ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी आजदेखि सुरू भएको छ । प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देजपूर्ण जीवनशैलीको तुलनात्मक चित्र प्रदर्शनीमा राखिएका छन् । त्यसअवसरमा...

किम यो जोङले दाबी, “हामीले रुसलाई हतियार दिएका छैनौं, हाम्रो हतियार बेच्नको लागि...

0
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले रूसलाई उत्तर कोरियाले हतियार दिएको भन्ने अमेरिका र दक्षिण कोरियाको दाबीलाई अस्वीकार गरेकी छन् । उत्तर कोरियाको सरकारी समाचार च्यानल केसीएनएका अनुसार किम...

रुसले युक्रेनी क्षेत्रमा आणविक हतियार परीक्षण सुरु गर्‍यो

0
काठमाडौं । युक्रेन युद्धको बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार (मे २१) यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा भइरहेको बताएको छ।...

बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

0
काठमाडौँ: नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले लन्डनमा स्वागत समारोहको आयोजना गर्नुभएको छ । सोमबार बेलायती सहर लन्डनको नम्बर १० डाउनिङ स्ट्रिटमा सो समारोहको...

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहीन

0
काठमाडौं। इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहीन भएको छ। अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। इरानी तसिन्म समाचारले राईसी चढेको को हेलिकप्टरको वास्तविक अवस्था के...

ह्यारी र मेगनको विवाह वर्षगाँठ

0
काठमाडौँ : आज मे १९, हो, आज कै दिन विश्वको ध्यान खिच्ने गरी सम्पन्न भएको बेलायतका तत्कालीन राजकुमार ह्यारी र मेगनबीच सम्पन्न विवाहको वर्षगाँठको दिन हो। बेलायतको विन्डसोर क्यासलको सेन्ट जोर्जेज...

समस्याग्रस्त पाकिस्तानले सबै सरकारी कम्पनीहरू बेच्ने, पाकिस्तान एयरलाइन्स बेचेर सुरु गरिने

0
काठमाडौं । आर्थिक संकट र आईएमएफको कडा शर्तको सामना गरिरहेको पाकिस्तानले सबै सरकारी कम्पनी बेच्ने निर्णय गरेको छ । इस्लामावादमा मंगलबार निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘व्यवसाय...

तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणको कथामा बनेको फिल्मको विश्वव्यापी राइट एप्पलले किन्यो

0
काठमाडौं । पहिलो पटक सगरमाथा आरोहण गरिएको घटनाको कथामा आधारित फिल्म ‘तेन्जिङ’को विश्वव्यापी प्रसारण अधिकार एप्पल कम्पनीले किनेको छ । फिल्मको राइट एप्पल ओरिजिनल फिल्म्सले किनेको हो । फिल्ममा विलियम डफोईले बेलायती आरोहण दलका नेतृत्वकर्ता...

उडिरहेको विमानमा मात्र चोरी गर्ने अनौठो चोर पक्राउ, चोरीकै लागि वर्षमा २०० विमानमा यात्रा

0
काठमाडौं । दिल्ली प्रहरीले हवाई यात्रामा मात्रै चोरी गर्ने एकजना हाई प्रोफाइल चोरलाई पक्राउ गरेको छ । ४० वर्षीय अभियुक्त राजेश कपुरले यात्राको क्रममा सहयात्रीहरूको ह्यान्डब्यागबाट गहना र बहुमूल्य सामानहरू चोर्ने गर्थे। प्रहरीले उनलाई...

नयाँ अपडेटहरू