भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौँ । भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ...
सत्ता गठबन्धनको बैठक : राष्ट्रियसभामा एमालेसँगकाे सहकार्यको विषयमा छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नबनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको प्रस्तावका बारेमा जानकारी गराउँदै राष्ट्रियसभा निर्वाचनमा आफुहरुलाई शुन्य नबनाउन...
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- “मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो”
काठमाडौं। एक सातादेखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका छन्।
राप्रपा अध्यक्ष लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक...
अघिल्लो भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माण गर्छौंः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटकपटकमा भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा...
नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी
कञ्चनपुर । नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी...
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० करोड बढी ठगे गर्ने लामा पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने...
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
काठमाडौँ ।रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको हो ।
मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका...
नेपालमा मासु तथा अन्डा खपत घट्दो
'कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्रि नभएको भन्दै चिन्ता जनाएका छन्...
मन्त्री ज्वालालाई फिर्ता बोलाउन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको फोन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्।
दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार टेलिफोन...
बालकुमारी घटना मंत्री प्रकाश ज्वालाको उन्माद
काठमाडौं। कोरियन भाषा परीक्षामा सहभागी हुन नपाएर आन्दोलित बनेका युवाहरुको भीडमा झण्डावाल गाडी हल्लाउँदै पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालको असंयमित कार्यले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी दुखद् घटना घटेको छ।
आक्रोशीत...

















