Zenith
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
पुस ११ गते, बुधबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोली अर्थात पुस १२ गते बुकक्लोज गर्दैछन्। कम्पनीले...
साउदी अरबमा अवैध कामदारमाथि कारबाही तीव्र, एक हप्तामा १६ हजार जना पक्राउ परेका छन्

साउदी अरबमा अवैध कामदारमाथि कारबाही तीव्र, एक हप्तामा १६ हजार जना पक्राउ परेका छन्

0
साउदी अरेबियाले गैरकानुनी कामदार विरुद्धको कारबाहीलाई तिव्र बनाएपछि थप हजारौंलाई पक्राउ गरिएको छ । साउदी गृह मन्त्रालयका अनुसार एक साताभित्र विभिन्न क्षेत्रबाट आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने १६ हजार...
सरकारी लगानीका धेरै खेलकुद पूर्वाधार अधुरै, तीन तहबीच समन्वय छैन’

सरकारी लगानीका खेलकुद पूर्वाधार अधुरै, तीन तहबीच समन्वय हुन सकेको छैन

0
१० पुस, पोखरा । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको बताएका छन् । आजदेखि पोखरामा सुरु भएको २० औं माछापुच्छ्रे पोखरा ओपन तथा...
Dilli-Bahadur-Chaudhary

अस्पताल कार्यक्रममा मुख्यमन्त्रीको सम्बोधन : घरेलु मदिरा ब्राण्डिङ गरौं

0
१० पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी मदिरा उत्पादनलाई उद्योगमा परिणत गरी ब्राण्डिङ गर्नुपर्ने बताउनुभएको छ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन गर्दै उनले विदेशबाट वर्षेनी अर्बौं रकमको...
meeting-3-parties-politician

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच संक्रमणकालीन न्यायका विषयमा छलफल

0
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउन वार्ता भएको...
hulk-hogan

चर्चित रेस्लर हल्क होगनको बप्तिष्म

0
विश्वविख्यात रेस्लर हलक होगन ले आफ्नो जीवन प्रभुमा समर्पण गर्ने निर्णय गर्दै बप्तिष्मा लिएका छन्। सधै जसो रक्सीको लतमा रहेरहने उनले बिगत ६ महिना देखि मद्यपान गर्न पनि छोडेका छन्। पानीको बप्तिष्माको भिडीयो आफ्नो...
High-capacity Inaruwa substation will smoothen power supply within Nepal and across the border

इनरुवा सबस्टेसनले नेपाल भित्र र सीमापार विद्युत् आपूर्ति सहज बनाउनेछ

0
नेपाल विद्युत् प्राधिकरणलाई स्वदेशमै बढी विद्युत् आदानप्रदान गर्न र भारतसँग बढी विद्युत् व्यापार गर्न सक्षम बनाउने गरी सुनसरीको इनरुवामा उच्च क्षमताको प्रसारण सबस्टेसनको शुक्रबार उद्घाटन गरिएको छ । ढल्केबर सबस्टेसनपछिको देशकै सबैभन्दा ठूलो ग्यास इन्सुलेटेड...
सर्वोच्च अदालतले

अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न सर्वोच्चको आदेश

0
सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल...
खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमै कार्यान्वयन

खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमै कार्यान्वयन

0
पहिलो पटक नेपालमा खेलकुद बीमासम्बन्धी नीति औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ । नेपालका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार...
नारायणगढ–मुग्लिन सडक आजदेखि ४ घण्टा बन्द

नारायणगढ–मुग्लिन सडक आजदेखि ४ घण्टा बन्द

0
७ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको अन्तर्गत तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकोले आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द रहने...

नयाँ अपडेटहरू