Zenith

सहिद लखन थापाको सालिक निर्माण

0
भरतपुर (चितवन): नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले सहिदको...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

0
काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षेत्रमा...

धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कार

0
दमौली (तनहुँ): व्यास नगरपालिकास्थित बुल्दीखोला र भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिकाको सिमानास्थित चुँदीखोलामा बृहत सरसफाइ अभियानअन्तर्गत धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कारको प्रदान गरिने भएको छ । व्यास नगरपालिका–४ दमौलीका अभियान्ता सुदीप गफ्फारको सक्रियतामा...

चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान

0
भरतपुर: चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान सुरूगरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज अभियाको शुभारम्भ गर्दै सभ्य, सुन्दर र सुसंस्कृत महानगर निर्माणका लागि लागूऔषध नियन्त्रण गर्न जरूरी रहेको र...

कोरोनाबाट मृत्यु भएका तीन जनाको शव १ हजार दिनपछि दाहसंस्कार गरियो

0
काठमाडौं । भारतको छत्तीसगढको राजधानी रायपुरमा सन् २०२० मा कोरोनाबाट मृत्यु भएका तीन जनाको शवको एक हजार दिनपछि दाह संस्कार गरिएको छ । राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा यी तीनै शव कंकालमा...

बेमौसमी तरकारीमा विषादीको अवशेष

0
राँझा (बाँके); नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा राखिएको बेमौसमी हरियो तरकारीमा विषादी अवशेष भेटिएको छ । भान्सामा दैनिक रूपमा प्रयोग हुने रायो भाजीको सागमा सबैभन्दा धेरै विषादी अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

0
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा...

घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध

0
कञ्चनपुर; शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ । सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्र प्रवेशमा रोक लगाइएको...

सुरक्षाकर्मीलाई अग्निनियन्त्रण सामग्री हस्तान्तरण

0
ढोरपाटन (बागलुङ): डिभिजन वन कार्यालय बागलुङले वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्निनियन्त्रण सामग्री हस्तान्तरण गरिएको हो । पछिल्लो समय बागलुङमा दिन...

सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

0
काठमाडौँ : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया...

नयाँ अपडेटहरू