बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ: हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा...
आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट
महेन्द्रनगर (कञ्चनपुर): कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।
दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा...
पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध
फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा...
जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते
चौतारा (सिन्धुपाल्चोक): जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी...
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि...
छोरालाई धेरै गृहकार्य दिएकोमा स्कुलविरुद्ध प्रहरीमा उजुरी गर्दा उल्टै पिता पक्राउ
काठमाडौं । संसारमा धेरै अनौठा व्यक्तिहरू छन् जसको कार्यले तपाईलाई अचम्मित बनाउँछ। एक व्यक्ति आफ्नो बच्चाको गृहकार्यको बारेमा बारम्बार पुलिसलाई फोन गरेर चर्चामा आएका छन् ।
टुडे डट कमका अनुसार अमेरिकाको ओहायो राज्यका एक व्यक्तिले...
अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा आयो
किमाथाङ्का (सङ्खुवासभा): सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको छ ।
अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिएपछि १५ दिनदेखि फेरी सञ्चालन हुन...
जडीबुटी प्रशोधन उद्योगमा आगलागी
खजुरा (बाँके): बाँकेको जानकी गाउँपालिका–६ पिपरहवास्थित राजेश जैनले सञ्चालन गरेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ । विद्युत् चुहावट ‘सर्ट’ भएर आज बिहान भएको आगलागी दिउँसो नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी...
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
नारायणगढ (चितवन): चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो ।
नदी सफा गरेपछि...
एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह
महोत्तरी: स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढेको पाइएको छ । साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन् ।
मटिहानी नगर कार्यपालिकाको कार्यालयले बस्तीबस्तीमा थालेको घुम्ती सेवाप्रति...

















