कर्णाली पुलमा आवागमन बन्द : आगलागीबाट भएको क्षतिको प्राविधक परीक्षण हुँदै
लम्की (कैलाली): सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।...
मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण
म्याग्दी: मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको...
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
दमौली (तनहुँ): तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै...
साउदी अरेबिया र रुसले फेरि तेलको उत्पादन नबढाउने
काठमाडौं । रूस, साउदी अरेबिया र ओपेक प्लसका धेरै महत्त्वपूर्ण सदस्यहरूले २०२३ मा तेल उत्पादनमा गरिएको कटौती आगामी महिनाहरूमा जारी रहने घोषणा गरेका छन्। तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले तेल उत्पादनमा कटौती २०२३...
विमान उड्ने बित्तिकै पाङ्ग्रा खुस्किएर भुइँमा खस्यो
काठमाडौं । अमेरिकाबाट जापान जाँदै गरेको यात्रुवाहक विमानमा अनौठो दुर्घटना भएको छ । सान फ्रान्सिस्को विमानस्थलबाट उड्नेबित्तिकै युनाइटेड एयरलाइन्सको विमानको पाङ्ग्रा खसेको थियो । उक्त विमानमा २३५ यात्रु र १४ चालक दलका सदस्य थिए...
पहिलो पटक अन्तरनगर महिला कबड्डी, १७ नगरपालिकाबीच प्रतिस्पर्धा
भक्तपुर: भक्तपुर नगरपालिकाले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा सातवटै प्रदेशबाट १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनील प्रजापतिले यही...
मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने कारबाहीमा
गण्डकी: पोखरामा गत साउनयता मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने सात सय ५० जना चालक कारबाहीमा परेका छन् । आइतबार मात्र स्वरुप परिवर्तन गरिएका १२ वटा मोटरसाइकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको...
रमजानको समयमा युद्धविरामको आशा समाप्त, जेरुसेलममा हिंसा बढ्ने त्रास
काठमाडौं । आइतवार वा सोमबारदेखि सुरु हुने रमजान महिनामा प्यालेस्टिनी क्षेत्रमा विशेषगरी जेरुसेलममा फेरि हिंसा फैलिने सम्भावना छ।
यसको कारण के हो भने इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुन्छ कि हुँदैन भन्ने कुरा अझै स्पष्ट भइसकेको...
प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट
काठमाडौँ: प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ...
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रहेर निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयको आज निरीक्षण गर्दै उहाँले प्रहरी कर्मचारीको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्नेमा जोड...

















