मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण
फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो ।
मिक्वखोला–१ र २ मा...
आजको मौसम : कोशी, बागमती र गण्डकीमा आंशिक बदली
काठमाडौँ: कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ। अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम...
नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै
काठमाडौँ, २६ फागुन : नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि...
अमेरिकामा विद्युतको अभाव: ‘ब्ल्याकआउट’ को खतरा
काठमाडौं । अमेरिकाको ठूलो भूभागमा बिजुलीको संकट बढिरहेको छ। अमेरिकी अखबार वाशिंगटन पोस्टले आफ्नो रिपोर्टमा डाटा सेन्टर र टेक्नोलोजी फ्याक्ट्री बढ्दै गएकाले बिजुलीको माग पनि तीव्र गतिमा बढिरहेको दाबी गरेको छ ।
रिपोर्टका अनुसार जर्जियामा...
बस कुरिरहेका विद्यार्थीमाथि अन्धाधुन्ध गोली प्रहार
फिलाडेल्फिया। अमेरिकाको फिलाडेल्फियामा बस कुरिरहेका केही विद्यार्थीमाथि आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको छ । यस घटनामा आठ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ ।
फिलाडेल्फिया हाईस्कुलका विद्यार्थीहरू बस स्टपमा उभिएर बस कुरिरहेका बेला...
लोकसेवा आयोगले समयानुकूल जनशक्ति व्यवस्थापनमा सुधार गर्ने
कर्णाली: लोकसेवा आयोगले विद्यमान भर्ना छनोट, परीक्षण प्रविधि, पाठ्यक्रम र परीक्षा सञ्चालनसम्बन्धी जनशक्ति व्यवस्थापनमा समयानुकूल सुधार गर्ने भएको छ । आयोगप्रति विश्वास कायम राख्न निष्पक्ष र स्वच्छरुपमा योग्यताको आधारमा भर्ना तथा छनोट...
युरोपा लिगमा लिभरपुलको शानदार जित
काठमाडौं । युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लिगमा लिभरपुलले फराकिलो जीत हात परेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डर्विन...
छेम्दीमा ‘एक घर, एक धारा’
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण...
चिर्पटले हानेर एकको हत्या
जानकी (बाँके): बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख...
एमसिए–नेपालले अघि बढायो १८ किमी लामो सीमापार विद्युत् प्रसारण लाइनको काम
काठमाडौँ: एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागेको ३१५ किमी लामो प्रसारण लाइन सञ्जालबाट १८ किमी लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।
एमसिए–नेपालको सञ्चालक समितिको मङ्गलबार...

















