भित्तेपत्रिकाबाट पत्रकारिताको अभ्यास
बझाङ : निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुन्। उनले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाएकी छन्।
साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिन्छिन्। निर्मला भने...
१५ लाख प्यालेस्टाइनीले शरण लिएको रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनी
काठमाडौं । इजरायलको युद्ध मन्त्रिपरिषद्का सदस्य बेन्नी गान्ट्जले यदि हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा गरेन भने रफाहमा आक्रमण हुने चेतावनी दिएका छन्।
इजरायलले आफ्नो सेना गाजाको यस दक्षिणी भागमा प्रवेश...
पपुवा न्युगिनीमा ६० जनाभन्दा बढीको गोली हानी हत्या
काठमाडौं । पपुवा न्यू गिनीको दुर्गम पहाडी क्षेत्रमा भएको आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको छ ।
देशको प्रहरी प्रवक्ताले बीबीसीलाई भनेअनुसार सप्ताहन्तमा एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको थियो।
हाइल्यान्ड क्षेत्रको...
क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी
काठमाडौं। नेपाल ए ले क्यानडा–११ लाई पराजित गरेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा–११ लाई २ विकेटले पराजित गरेको हो। क्यानडा–११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल...
पीडितले न्याय पाउने गरी टिआरसी टुङ्ग्याउनुपर्ने
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितहरुले न्याय पाउने गरी टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको आजदेखि प्रारम्भ भएको सातौँ पूर्ण बैठकमा नेता ओलीले...
बादी समुदायलाई अस्थायी टहरा
कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका नलगाड नगरपालिका–७ काललाग्यस्थित बादी समुदायले अस्थायी टहरा निर्माण गरी त्रिपालको बसाइँबाट मुक्त हुँदै । दैनिक माछा मारेर जीविकोपार्जन गर्दै आएका बादी समुदाय अस्थायी टहरा पाउँदा खुसी ।
जिम्मेवारी पूरा नगर्नेलाई कारबाही हुने
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आफैँले तय गरेका कार्यक्रम, योजना र बजेट कार्यान्वयनमा ध्यान नदिने तथा जिम्मेवारी पूरा नगर्ने विभागीय प्रमुख तथा आयोजनाका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
चालु आर्थिक...
सांस्कृतिक सङ्ग्रहाल
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा स्थापना गरिएको सांस्कृतिक सङ्ग्रहालयमा राखिएका सामग्री ।
बाजे/पुर्खाले प्रयोग गरेका पुराना घरेलु सामग्री संरक्षण गर्ने उद्देश्यले जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो ।
प्रधानमन्त्रीसँग बेलायतका विकासमन्त्रीको भेट
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल...
कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल
पललितपुर: हिजो सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गर्नुभएको थियो ।...
















