Zenith

विपद् व्यवस्थापनको तयारीका लागि थोराङ्ला भञ्ज्याङको अनुगमन

0
मनाङ: मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ । मनसुन भित्रिएसँगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको तयारी सुरु गरिएको हो । विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार हजार नौ सय १६ मिटर उचाइमा अवस्थित तिलिचो...

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

0
गलेश्वर (म्याग्दी): पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ । गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो...

भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

0
काठमाडौँ: नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आज शिलान्यास गरिएको छ । ऐरावती गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाह र काठमाडौँस्थित...

राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

0
जेनेभा (स्वीटजरल्याण्ड): राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपालका लागि स्वीटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे...

शपथ ग्रहणको भोलिपल्टै मुख्यमन्त्री प्रेमसिंह तामाङकी श्रीमतीले सांसद पदबाट राजीनामा दिइन्

0
काठमाडौं । सिक्किम विधानसभा चुनावमा भारी जित हासिल गरेका मुख्यमन्त्री प्रेमसिंह तामाङले शपथ लिएको भोलिपल्टै उनकी पत्नी कृष्णकुमारी राईले सांसद पदबाट राजीनामा दिएकी छन् । भर्खरै सम्पन्न विधानसभा चुनावमा कृष्ण कुमारी राईले सिक्किम डेमोक्रेटिक फ्रन्ट...

टी-२० विश्वकपः नेपाल र दक्षिण अफ्रिका बीचको खेल शनिबार बिहान ५:१५ मा हुने

0
काठमाडौं। नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दैछ। समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि सुरु हुनेछ। यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा...

कामपाले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरणको व्यवस्था गर्ने

0
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र कमपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ । कामपाका प्रमुख बालेन्द्र साह बालेनले आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२...

सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने

0
काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन तथा गृह प्रशासन सुधारका क्षेत्रमा बलियो आधार तयार भएको बताउनुभएको छ । ‘पछिल्लो सय दिनमा गृह मन्त्रालयले सम्पादन गरेका मुख्यमुख्य काम’का विवरण...

सुदूरमा प्रहरीलाई भौतिक संरचना अपुग

0
महेन्द्रनगर (कञ्चनपुर): तराईका दुई र पहाडमा सात जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले अझै अरु निकायका भवन र भाडाका भवनमा आश्रय लिएर समाज सुरक्षाको जिम्मेवारी बहन गरिरहेको छ । उत्तरमा चीनको सीमादेखि कैलाली र...

अवैध व्यापार रोक्न भ्याट बिजकमा ‘एचएस कोड’ अनिवार्य

0
काठमाडौँ: भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अभिवृद्धि कर नियमावलीमा...

नयाँ अपडेटहरू