Zenith

टी-२० विश्वकप क्रिकेट: पाकिस्तान पहिलो खेलमै स्तब्ध- अमेरिकाले मार्यो बाजी

0
काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गत भएको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको छ। सुपर ओभरमा अमेरिकाले पाकिस्तानमाथि ५ रनले जित हात पारेको हो। सुपर ओभरमा पहिले ब्याटिङ...

एकता र साझा प्रयासबाट बिम्स्टेकका लक्ष्य हासिल गर्न सकिने

0
काठमाडौँ: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताउनुभएको छ । बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका...

रासस तस्बिर प्रदर्शनी जेठ मसान्तसम्म जारी रहने

0
काठमाडौँ: गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहने भएको छ । पूर्वाधारविज्ञ, कलाप्रेमी, फोटोपत्रकार, राजनीतिक पार्टीका नेता, समाजका प्रतिष्ठित व्यक्ति प्रदर्शनी...

इजरायलसँग प्रत्यक्ष युद्धको लागि तयार रहेको हिजबुल्लाहको घोषणा

0
काठमाडौं । इजरायल-हमास युद्धको बीचमा, लेबनानबाट सञ्चालित संगठन हिजबुल्लाहले इजरायलसँग प्रत्यक्ष युद्धको तयारी गरिरहेको छ। अल जजीराका अनुसार हिज्बुल्लाहका उपप्रमुख शेख नइम कासिमले मंगलबार लेबनान-इजरायल सीमामा दुईबीचको दुश्मनी बढ्दै गएको बताए। उनले यदि इजरायली...

फिलिपिन्समा ज्वालामुखी विस्फोटपछि स्कुल-कलेज बन्द, खरानीको बादल ५ किलोमिटर माथिसम्म उड्दै

0
काठमाडौं । फिलिपिन्सको माउन्ट कन्लाओनमा सोमबार ज्वालामुखी विस्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार ज्वालामुखी नेग्रोस टापुमा रहेको छ। विस्फोटपछि आकाशमा पाँच किलोमिटर उचाइमा खरानीको बादल मडारिएको थियो । त्यहाँ अझै पनि ज्वालामुखीका फोहोर...

नेप्से परिसूचक ओरालो

0
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक एक दशमलव ९३...

ललितपुरका घर-घरमा नगरप्रहरी अभियान

0
पाटन (ललितपुर): ललितपुर महानगरपालिका नगरप्रहरीले सेवा सुविधाबारे जानकारी दिन तथा विकास निर्माण र कर व्यवस्थापनलाई नागरिकमैत्री बनाउन घरघरमा नगरप्रहरी अभियान सुरु गरेको छ । “ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र...

यसवर्षको मनसुनमा कोशी र मधेस बढी प्रभावित हुने अनुमान

0
काठमाडौँ: यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान...

‘अपराध नियन्त्रण गर्न प्रहरीको भूमिका अग्रणी’

0
विराटनगर: कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अपराधरहित समाज निर्माण गर्नमा प्रहरी सङ्गठनको भूमिका अग्रणी रहने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आयोजित महिला हिंसा तथा मानव बेचविखन विरुद्ध जनचेतनामूलक भिडियो...

अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन

0
काठमाडौँ: काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले महानगर सबै अस्पताललाई आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नै औषधि पसल नभएको पाइएपछि सबै अस्पताललाई १५ दिनभित्र अनिवार्यरुपमा आफ्नै...

नयाँ अपडेटहरू