Zenith

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी

0
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक देखि साधारणतया बदली रहेको बताएको छ...

टोखाले मृतकका परिवारलाई किरिया खर्च दिने

0
काठमाडौँ:: टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत रु पाँच हजार उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ । नगरपालिकाका उपप्रमुख...

बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष

0
दमौली (तनहुँ) : जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । बालबालिकालाई उपचार तथा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

0
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय...

द्वन्द्व र शान्तिबारे पत्रकारलाई प्रशिक्षण

0
ललितपुर: रोटरी क्लबले ‘द्वन्द्व संवेदशीलता र शान्तिसुरक्षा’ शीर्षकमा पत्रकारलाई प्रशिक्षण दिएको छ । वरिष्ठ पत्रकार युवराज घिमिरे, अनुसन्धानकर्ताहरू राजेन्द्र सेञ्चुरी र राजकुमार ढुङ्गाना तथा रोटरी क्लब, जाउलाखेलका अध्यक्ष विष्णुराज उप्रेतीले सुरक्षा संवेदनशीलताबारे प्रशिक्षण दिनुभएको...

‘हरेक तहमा महिलाको प्रतिनिधित्व समान हुनुपर्छ ’

0
काठमाडौँ : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले एकताबद्ध भएमा महिलाका सवाल बलियो हुने बताउनुभएको छ । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला समाज (सङ्कल्प)द्वारा आज यहाँ आयोजित ‘एकीकृत निर्वाचन मस्यौदा ऐन’ विषयक छलफलमा उहाँले...

परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट

0
काठमाडौँ: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको उक्त मन्त्रालयले जनाएको...

मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

0
वीरगन्ज (पर्सा): मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताउनुभएको छ । पर्यटन विकास कार्यालय वीरगञ्जद्वारा आज यहाँ आयाजित सरोकारवालासँगको संवाद कार्यक्रममा उहाँले पर्यटन क्षेत्रको...

अवकाश प्राप्त स्वयंसेविकालाई एक लाखसहित सम्मान

0
झापा: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मेचीनगर नगरपालिकाले रु एक लाख नगदसहित सम्मान गरेको छ । नगर कार्यापालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयम्सेविका तेजमणि मेचेलाई सम्मान गरिएको हो । विगत लामो समयदेखि निरन्तर समुदायस्तरमा...

यूरो कप: अष्ट्रिया अन्तिम १६ मा नेदरल्यान्ड्स स्तब्ध, फ्रान्स दोस्रो स्थानमा सीमित

0
बर्लिन । यूरो कप २०२४ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रियाले अन्तिम १६मा सिट पक्का गरेको छ। उक्त अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै अष्ट्रिया समूह डीको समूह विजेता बनेको हो । फ्रान्ससमेत रहेको...

नयाँ अपडेटहरू