बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने
काठमाडौँ: हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा...
आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट
महेन्द्रनगर (कञ्चनपुर): कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।
दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा...
पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध
फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा...
जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते
चौतारा (सिन्धुपाल्चोक): जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी...
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि...
सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
महेन्द्रनगर (कञ्चनपुर): सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।
विश्वविद्यालयले आज कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा...
स्वीडेनमा लिङ्ग परिवर्तन गर्न सजिलो, संसदबाट पारित भयो कानुन
काठमाडौं । स्वीडेनको संसदले बुधवार कानुनी रूपमा लिङ्ग परिवर्तन गर्नका लागि आवश्यक उमेर १८ बाट १६ वर्षमा झार्ने कानुन पारित गरेको छ । यद्यपि, १८ वर्ष मुनिका युवाहरूले अझै पनि अभिभावक, डाक्टर र राष्ट्रिय...
दुबईमा भीषण बर्षा, क्लाउड सीडिङ कारण हो?
दुबई । सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तब्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी निम्त्याएको थियो।
अचानक भारी वर्षाले चलायमान नगरको गतिलाई...
कारमा आफ्नै विद्यार्थीसँग आपत्तिजनक अवस्थामा भेटिइन् शिक्षिका, २० वर्ष जेल हुन सक्ने
काठमाडौं । अमेरिकाको नेब्रास्का राज्यमा १७ वर्षीय विद्यार्थीसँग कारमा यौन सम्पर्क गरेको आरोपमा एक महिला शिक्षिका पक्राउ परेकी छन् । ती शिक्षिकाका श्रीमान् अमेरिकी रक्षा विभागमा उच्च अधिकारी हुन्।
नेब्रास्कामा सहमतिको उमेर १६ वर्ष भए...
शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत
काठमाडौं । प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २०२२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७.७९ करोड रुपैयाँको चल र अचल सम्पत्ति जफत गरेको छ।
ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी...

















