Zenith

अमेरिकामा फेरि उडानको क्रममा विमानको एक भाग भाँचियो

0
काठमाडौं । अमेरिकाको डेनभरबाट ह्युस्टन जाँदै गरेको बोइङ ७३७–८०० को इन्जिन कभर टेकअफको क्रममा धावनमार्गमा उप्किएको छ । घटना आइतबार दिउँसो भएको हो । अहिले अमेरिकाको संघीय उड्डयन प्रशासनले यस विषयमा अनुसन्धान गरिरहेको छ ।...

इमरान खान अर्को महिना जेलबाट रिहा हुन सक्ने

0
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अर्को महिना जेलबाट रिहा हुन सक्नेछन् । स्रोतका अनुसार इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) र सेनाबीच यस सम्बन्धमा सम्झौता भएको छ । इमरानको तर्फबाट, खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली...

राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूतको भेट

0
काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले न्यमभच न्यमिदभचनभच शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो...

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध रिट

0
काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गर्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका...

विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ : उपप्रधानमन्त्री महासेठ

0
काठमाडौँ: उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उहाँले पेट्रोलियम पदार्थको आयात...

‘अग्निपीडितको पुनःस्थापनाका लागि सीप विकास आवश्यक’

0
काठमाडौँ: सरोकारवालाहरुले अग्निजन्य दुर्घटना तथा हिंसापीडितको पुनःस्थापनाका लागि उनीहरुको सीप विकासमा जोड दिएका छन् । आज यहाँ ‘बर्न भ्वाइलेन्स सर्भाइभर्सस् नेपाल’द्वारा आयोजित ‘अग्निजन्य दुर्घटना तथा हिंसा, सचेतना र उपचारमा पहुँचसम्बन्धी नीतिगत बहस’मा सहभागी सांसद...

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

0
कीर्तिपुर (काठमाडौँ): त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल तथा बेइजिङ फरेन स्टडिज...

चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न

0
चौतारा (सिन्धुपाल्चोक): चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने...

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

0
जुम्ला: जिल्लाकोे डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । पच्चीस मिटर नहर...

गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक

0
गण्डकी: शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८...

नयाँ अपडेटहरू