पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज
पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको छ ।
जुलाई २०१४ मा चौधरीले इमरान खानलाई...
श्रीलङ्काको समुद्री इलाकाबाट २१ भारतीय मछुवा पक्राउ
श्रीलङ्काको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।
उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको र...
अन्तर्राष्ट्रिय ‘दबाब’का बीच रफामा सेना जाने इजरायली प्रधानमन्त्रीको भनाइ
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताउनुभएको छ । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ ।
“हमासलाई समाप्त पार्न, हाम्रा सबै बन्धकलाई रिहा गर्न...
सन २०५० मा अमेरिकामा इसाइको संख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने
काठमाडौं। अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मालम्बी बराबर हुने एउटा तथ्यांकले देखाएको छ।
प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा इस्लाम...
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्प र बाइडेनबीच अन्तिम प्रतिस्पर्धा हुने निश्चित
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पले आवश्यक संख्यामा डेलिगेट्स हासिल गरिसकेकाले अब दुवै नेता आ–आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार हुने निश्चित छ ।
डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका नेता हुन् भने जो बाइडेन डेमोक्रेटिक...
राजस्थानको आवासीय क्षेत्रमा भारतीय वायुसेनाको तेजस विमान दुर्घटना
काठमाडौं । भारतीय वायुसेनाको तेजस विमान राजस्थानको जैसलमेरमा मंगलबार दिउँसो दुर्घटनाग्रस्त भएको छ ।
विमान दुर्घटना भएको पुष्टि गर्दै भारतीय वायुसेनाले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, “भारतीय वायुसेनाको तेजस विमान आज जैसलमेरमा सञ्चालन...
साउदी अरेबिया र रुसले फेरि तेलको उत्पादन नबढाउने
काठमाडौं । रूस, साउदी अरेबिया र ओपेक प्लसका धेरै महत्त्वपूर्ण सदस्यहरूले २०२३ मा तेल उत्पादनमा गरिएको कटौती आगामी महिनाहरूमा जारी रहने घोषणा गरेका छन्। तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले तेल उत्पादनमा कटौती २०२३...
विमान उड्ने बित्तिकै पाङ्ग्रा खुस्किएर भुइँमा खस्यो
काठमाडौं । अमेरिकाबाट जापान जाँदै गरेको यात्रुवाहक विमानमा अनौठो दुर्घटना भएको छ । सान फ्रान्सिस्को विमानस्थलबाट उड्नेबित्तिकै युनाइटेड एयरलाइन्सको विमानको पाङ्ग्रा खसेको थियो । उक्त विमानमा २३५ यात्रु र १४ चालक दलका सदस्य थिए...
रमजानको समयमा युद्धविरामको आशा समाप्त, जेरुसेलममा हिंसा बढ्ने त्रास
काठमाडौं । आइतवार वा सोमबारदेखि सुरु हुने रमजान महिनामा प्यालेस्टिनी क्षेत्रमा विशेषगरी जेरुसेलममा फेरि हिंसा फैलिने सम्भावना छ।
यसको कारण के हो भने इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुन्छ कि हुँदैन भन्ने कुरा अझै स्पष्ट भइसकेको...
आफ्नो वाइफाइको नाम युक्रेन समर्थक शब्द राखेको आरोपमा रुसी विद्यार्थीलाई जेल सजाय
काठमाडौं । रुसको राजधानी मस्कोको एक अदालतले त्यहाँका एक विद्यार्थीलाई १० दिनको जेल सजाय सुनाएको छ ।
युक्रेनको समर्थनमा आफ्नो वाइफाइको नाम राखेका कारण उनलाई यो सजाय दिइएको हो । मस्को स्टेट युनिभर्सिटीका यी विद्यार्थीले...

















